https://musicboxcle.com/2025/04/fpe21x517 सामाजिक अभियन्ताको रुपमा परिचित नाम हो ‘अर्जुनप्रसाद मैनाली’ । रगत दानको अभियानमा बर्षौंसम्म लागेका मैनालीले रोजेको दु:खद निधनको खबरले यतिबेला नेपाली समाज स्तब्ध छ ।
enter सँधै सकारात्मक उर्जा दिने, रक्तदान गरेर अर्को व्यक्तिको ज्यान बचाउनु पर्छ भनेर समाजमा सन्देश प्रवाह गर्ने मैनालीले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै देह त्याग गरेका छन् ।
https://semichaschaver.com/2025/04/03/02xg0v5go ३६ वर्ष सम्म अनवरत रक्तदान सम्बन्धि सन्देश प्रवाह गरेका मैनालीले १ लाख मिलिलिटर भन्दा बडी रगत दान गरिसकेका छन् । उनको योगदान वापत ब्लड डोनर्स एसोसिएसन नेपालले ’द गिफ्ट अफ लाइफ’ समेत प्रकाशित गरेको छ । साथै अमेरिकामा डिसेम्बर २२ लाई विश्व रक्तदाता अर्जुन मैनाली दिवसका रुपमा मनाइन्छ ।
follow url रगत दान गर्नु पर्छ भनेर मैनालीले ६ वटा महादेशका २० देशहरुमा पुगेर २०६ पटक रक्तदान गरेका छन् । मैनालीले नेपालमा रहँदा सन १९८७ को अगस्त २० मा लायन्स क्लबको कार्यक्रममा पहिलो पटक रक्तदान गरेका थिए । सामाजिक अभियान्ता मैनालीले किन भयानक मृत्यु रोजे भनेर नेपाली समाज स्तब्ध भएको छ । चितवन समाजका पूर्व अध्यक्ष शिवकमल पौडेल भन्छन्, वहाँसँग केही समय संगत गर्ने मौका मिल्यो, हामीलाई सँधै सकारात्मक उर्जा दिनु हुन्थ्यो किन वहाँले त्यो डरलाग्दो बाटो रोज्नु भयो भनेर हामी स्तब्ध भएका छौं ।
Clonazepam For Stress Relief अमेरिकाको न्युयोर्क राज्यमा लामो समयदेखी बस्दै आएका मैनाली केही समयअघि नर्थ क्यारोलिना राज्यमा बसाई सरेका थिए । हालै छोरीको बिहे सम्पन्न गरी ४ दिन अघि मात्रै अमेरिका फर्केका मैनालीले भाडाको गाडीमा आगो लगाएर आफैलाई जलाएको पुष्टि आइतवार राती भएको थियो । श्रीमति तारा कोइरालाको नाममा फेसबुकमा आत्महत्याको कारण उल्लेख गर्दै नोट पनि छाडेका छन ।
see url आत्मदाह गर्न लागेको सन्देश पोष्ट गरेर बेपत्ता भएका मैनालीको शव केही घण्टामै नर्थ क्यारोलिनाको लाटा नेचर प्रिजर्भको क्वेष्ट पार्कमा जलेको अवस्थामा भेटिएको थियो । मैनाली बेपत्ता भएको खबर स्थानिय प्रहरीलाई गरेपछि, प्रहरीले मैनालीको फोन ट्रयाक गरे घटनास्थल पत्ता लगाएको थियो । स्थानियका अनुसार घटनास्थल पुग्दा मैनालीको शरीर जलेको अवस्थामा भेटिएको थियो ।
https://etxflooring.com/2025/04/zykhz4p6se मैनाली सन १९६८ मा काभ्रे सिपाली ९ मा जन्मिएका हुन । मैनालीले अमेरिकामा रहँदा धेरैलाई प्रेरणा प्रदान गरेर रगत दानमा सहभागि गराएका थिए । कोरोना महामारीका बेलामा समेत मैनालीले २२ पटक रक्तदान गरेका थिए । रगत दान गर्नमै जीवन समर्पित गरेका मैनालीले किन आफ्नो जीवन आफै समाप्त गरे भनेर नेपाली समाजका अगुवाहरुले सामाजिक संजालमा प्रश्न छोड्दै, उनिप्रति श्रद्धाञ्जली लेखेका छन् ।
https://kirkmanandjourdain.com/e0uni8x6vpz source link मैनालीले सामाजिक सञ्जालमा आत्महत्याको कारण बताउँदै श्रीमतिको नाममा यस्तो पत्र लेखेका छन ।
Notifications
https://mhco.ca/9qi7t6ko
भर्खरै
अन्तर्राष्ट्रिय पत्रकार महासंघ स्थापना, अध्यक्षमा खनाल
आज विजया दशमी, टीका र जमरा लगाउने उत्तम साइत ११ बजेर ३६ मिनेटमा
सबै अधिकार सहितको नागरिकताको निरन्तरताका लागि प्रधानमन्त्री ओलीको प्रतिवद्धता
टेक्सस र क्यालिर्फोनियामा महाबाणिज्यदूतावास खोल्न प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको ध्यानाकर्षण
जय नेपाल अन्तर्राष्ट्रिय फाउन्डेसन न्यु ह्याम्पसायर अध्यक्षमा पवन पौडेल
नेपाली नागरिकताको निरन्तरताको बिपक्षमा एनआरएनए अमेरिका अध्यक्ष बन्जाडे
Order Tramadol Overnight Uk
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं