follow site मानव तस्करीको आशंकामा फ्रान्सको एयरपोर्टमा रोकिएको भारतिय बिमानलाई पुनः मुम्बई फकाईएको छ । करिब ३ सय भारतीय नागरिकहरू लिएर निकारागुवाका लागि उडेको चाटर्ड बिमान केहीदिन मानव तस्करीको आशंकामा फ्रान्सको एयरपोर्टमा रोकिएको थियो ।
here मानव बेचबिखनको आशंकामा उक्त बिमानलाई प्रहरीले फ्रान्सको बिमानस्थलमा नियन्त्रणमा लिएको थियो । प्रहरी अधिकारीका अनुसार बिमानमा नाबालक समेत सवार थिए । मानव तस्करी हुन सक्ने आशंकामा दुबईबाट उडेको बिमानलाई बिहीबार फ्रान्सको चालोन भेट्री एयरपोर्टमा अवतरण गराइएको थियो ।
watch प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार बिमानमा सवार यात्रुहरु निकारागुवापछि अवैध रूपमा अमेरिका वा क्यानडा प्रवेश गर्ने योजना बनाएको हुनसक्ने आशंका गरिएको छ । मुम्बई फर्काउनुअघि यात्रुहरुलाई फ्रान्सको टर्मिनल भवनमा व्यक्तिगत रुपमा बस्ने व्यवस्था मिलाइएको थियो ।
Notifications
भर्खरै
हिन्दू धर्म, संस्कृति मान्ने हाम्रो परम्परा हो-देउवा
भारतको महाराष्ट्र राज्यमा रेल दुर्घटना, ७ जना नेपालीको मृत्यु
अमेरिका स्वर्णिम युगमा प्रवेश गर्यो : राष्ट्रपति डोनाल्ड जे ट्रम्प
सोमबार शक्तिशाली राष्ट्रप्रमुखका रुपमा ट्रम्पको ह्वाइट हाउस प्रवेश
रवि लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न जिल्ला अदालत कास्कीको आदेश
तिब्बत केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प, काठमाण्डौंमा ठूलो धक्का
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं