Tramadol To Buy

ओमानसँग पराजित भएपछि नेपाल समूह उपविजेता

क्रिकेट

ओमानसँग पराजित भएपछि नेपाल समूह उपविजेता

सेमिफाइलनमा यूएईसँग खेल्ने

nepali cricket

Cheap Tramadol Online आइसिसी टी-२० विश्वकप एसिया छनोटमा नेपाल समूह ‘ए’ को उपविजेतामै सीमित भएको छ। लगातार दुई खेल जितेर सेमिफाइनलमा स्थान पक्का गरेको नेपाल बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा ओमानविरूद्ध मध्यक्रमको ब्याटिङ नचल्दा ५ रनले पराजित भयो।

https://musicboxcle.com/2025/04/wca0tjyx1 नेपाललाई पराजित गरेको ओमान भने समूह विजेता बनेर अन्तिम चारमा पुग्यो। नेपालले सेमिफाइनलमा यूएईसँग खेल्नेछ ।

https://www.masiesdelpenedes.com/pc4wuwi सेमिफाइनल जितेर फाइनलमा स्थान पक्का गर्ने दुई टिमले आगामी वर्ष अमेरिका र युएईमा हुने आइसिसी टी-२० विश्वकपको टिकट काट्नेछन्।

बिहीबार कीर्तिपुरमा ओमानले दिएको १४६ रनको लक्ष्य पछ्याएको नेपालले ९ विकेटको क्षतिमा १४० रन जोड्न सक्यो।

नेपालले पावरप्लेको ६ ओभर सकिदा महत्वपूर्ण ३ विकेट गुमाएको थियो। नेपालका ओपनिङ ब्याट्सम्यान आसिफ शेख ५ रनमा आउट हुँदा त्यसपछि मैदान आएका सोमपाल कामी १२ रन बनाएर आउट भए।

यस्तै छैटौं ओभरको अन्तिम बलमा कुशल भुर्तेल २६ रनमा मेहरान खानबाट बोल्ड भए।

त्यसपछि पनि नेपालको विकेट जाने क्रम रोकिएन। नेपालका कप्तान रोहित पौडेल पनि १२ रन बनाएर आउट हुँदा नेपालले ९ ओभरमा ४ विकेट गुमायो।

नेपालले पाँचौ विकेटको रुपमा कुशल मल्ललाई १० रनमा गुमायो। गुल्सन झा पनि ३ रनमा आउट हुँदा नेपालले १३ ओभरमा ६ विकेट गुमाएको थियो भने सातौं विकेटको रुपमा सन्दीप जोरा १५‌औं ओभरमा १२ रनमा आउट भएका थिए।

नेपाललाई अन्तिम ओभरमा २६ रन चाहिएको बेलामा विवेक यादवले ओमानका विलाल खानलाई सुरुवाती तीन बलमा तीन छक्का हिर्काएका थिए। एक बल वाइड हुँदा नेपालले १९ रन जोडेको थियो। चौथो बलमा विवेक आउट हुँदा पाँचौ बलमा अभिनास बोहराले १ रन लिए। अन्तिम बलमा छक्का चाहिएको स्थितिमा नेपालका कारण केसी क्याच भए।

बलिङमा ओमानका विलाल खानले ३ विकेट लिए।

त्यसअघि समूह ‘ए’ विजेताको टुंगो लाग्ने खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको ओमानले ९ विकेटको क्षतिमा १४५ रन जोड्यो।

नेपालले ‍ओमानको पहिलो ओभरमै विकेट लियो। ओमानका ओपनर कश्यप प्रजापतिलाई करण केसीले पहिलो ‌ओभरको पाँचौ बलमा विकेट पछाडि विकेटकिपर आसिफ शेखबाट ८ रनको व्यक्तिगत स्कोरमा आउट गरे। सोमपाल कामीले ओमानका अबिक इल्यासलाई चौथो ओभरको पहिलो बलमा २ रनमा बोल्ड गरे।

नेपालका लागि तेस्रो विकेट गुल्सन झाले पाँचौ ओभरको अन्तिम बलमा लिए। उनले प्रतिक अथाभलेलाई २४ रनमा कप्तान रोहित पौडेलबाट क्याच गराए।

छैटौं ओभरमा सोमपाल कामीले सोएब खानलाई शून्यमा बोल्ड गरे। यससँगै नेपालले पाँच बलको बीचमा दुई विकेट लिन सफल भएको थियो।

नेपालका लागि पाँचौ र छैटौं विकेट सन्दीप लामिछानेले लिए। सन्दीपले १४औं ओभरको पहिलो र दोस्रो बलमा लगातार विकेट लिएका थिए। सन्दीपले आयान खानलाई १८ रनमा बोल्ड गर्दा मोहरान खानलाई शून्यमा एलबिडब्लूको धरापमा पारे।

अभिनास बोहराले ओमानका कप्तान जीशन मक्सुदलाई ३२ रनमा विकेटकिपर आसिफबाट क्याच गराए। उनले २६ बलमा १ चौका र ३ छक्का प्रहार गरेका थिए। १८औं ओभरको दोस्रो बलमा छक्का प्रहार गरेका ओमानका नीशन खुसीलाई २५ रनमा करण केसीले सन्दीपबाट क्याच गराए। करणले अन्तिम ओभरमा कलिमुल्लाहलाई ५ रनमा आउट गरे। ओमानका सकिल अहमद २२ रनमा नटआउट रहे।

बलिङमा नेपालका करण केसीले ३ विकेट लिए। सन्दीप लामिछाने र सोमपाल कामीले २-२ विकेट लिन सफल भए। गुल्सन झा र अभिनास बोहराले १-१ विकेट हात पारे।

समूह ‘ए’ मा नेपाल र ओमान यसअघि नै दुई खेल जितेर सेमिफाइनल पुगेका थिए। नेपालले पहिलो खेलमा सिंगापुरविरुद्ध ८ विकेट र दोस्रो खेलमा मलेसियाविरुद्ध ६ विकेटको जित निकालेको थियो। ओमानले पहिलो खेलमा मलेसियालाई ३२ रन र दोस्रो खेलमा सिंगापुरलाई २२ रनले हराएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

नेपाल अपडेट

इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

Currency Converter
€0.91
08 Apr · Rastra · USD/EUR
source Nepal Rastra bank
https://www.annarosamattei.com/?p=q0jr03h Check: 08 Apr 2025 00:30 UTC
watch Latest change: 07 Apr 2025 18:19 UTC
https://aalamsalon.com/qnyjv4qtu API: CurrencyRate
Can You Buy Soma In Mexico Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
⚡You can install this WP plugin on your website from the WordPress official website: enter site Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
137.34
Indian Rupee 
Indian Rupee
85.79
US Dollar 
US Dollar
1
Euro 
Euro
0.91
British Pound 
British Pound
0.78
Australian Dollar 
Australian Dollar
1.65
Japanese Yen 
Japanese Yen
146.34
US Dollar 
US Dollar
1
08 Apr · FX SourceRastra 
go here Nepal Rastra bank
https://reggaeportugal.com/ra9fdgd5h Check: 08 Apr 2025 00:30 UTC
Cheap Tramadol Cod Overnight Latest change: 07 Apr 2025 18:19 UTC
https://townofosceola.com/z3elw7dg7g API: CurrencyRate
https://lavozdelascostureras.com/yo1lwrqyoa Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
⚡You can install this WP plugin on your website from the WordPress official website: Online Tramadol Cod Overnight Exchange Rates🚀