follow link

https://www.psychiccowgirl.com/6sx1je7psl

पर्यटकीय गन्तव्य बन्यो म्याग्दीको आलडाँडा

पर्यटकीय गन्तव्य बन्यो म्याग्दीको आलडाँडा

Al-Dada

Clonazepam For Anxiety म्याग्दी, १५ कात्तिक : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ मा रहेको आलडाँडा केही वर्षअघिसम्म सुुनसान थियो । समुन्द्री सतहदेखि दुई हजार छ सय २० मिटर उचाइमा रहेको आलडाँडामा सडक, यातायात, पदमार्ग र खानेबस्ने व्यवस्थासँगै पर्यटकीय गन्तव्यका रुपमा विकास हुुन थालेको छ ।

Where To Buy Clonazepam Online स्थानीय अगुवा भक्तबहादुर पुर्जाले आलडाँडाको सौन्दर्यका बारेमा प्रचारप्रसार र पूूर्वाधार निर्माणसँगै पर्यटक आउन थालेका बताउनुभयो । “यहाँसम्म आउने सडक, पदमार्ग र होटलको सुविधा भएपछि पर्यटकको चहलपहल बढेको छ”, पुर्जाले भन्नुभयो, “आलडाँडा अन्नपूर्ण गाउँपालिकाको धेरै पर्यटकीय स्थल जाने बीच बाटोमा पर्ने भएकाले पनि यसको सम्भावना छ ।”

https://colvetmiranda.org/bai07wvg डाँडाका सम्म फाँटको बीचमा रहेको आलडाँडा वरपरको गुराँसको जङ्गलको बीचमा छ । एकान्त वातावरण, पृष्ठभूमिमा लहरै देखिने हिमशृङ्खलाले मोहित बनाएको आलडाँडाको भ्रमणमा आउनुुभएका पर्वत ज्ञादीका बिमल ढकालले बताउनुुभयो ।

click “तरतिरका ग्रामीण बस्ती, बिहान सूर्योदय र साँझमा सूर्यास्तको मनमोहक दृश्य अवलोकन गर्न पाउँदा झनै रमाइलो भयो,” उहाँले भन्नुुभयो, “सहरबजारको कोलाहल र व्यस्तताबाट तनावमुक्त हुुनका लागि आलडाँडा उपयुक्त ठाउँ रहेछ ।”

go site आलडाँडामा हिमालयन भ्यू एन्ड गेष्ट हाउसमेत सञ्चालन गरेका पुर्जाका अनुसार हाल दैनिक ४० देखि ५० जनाको हाराहारीमा पाहुना आलडाँडाको बाटो भएर विभिन्न पर्यटकीयस्थलमा आवतजावत गर्छन् । आलडाँडाको पृष्ठभूमिमा सिस्ने, गुर्जा, धवलागिरि, मानापाथी, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ«े र मनास्लु हिमालको दृश्य अवलोकन गर्न सकिन्छ ।

https://etxflooring.com/2025/04/zb3wjs42thx हिमाल र पृष्ठभूमिमा देखिने सूर्योदय र सूर्यास्तको मनमोहन दृश्यले मोहित बनाएको आलडाँडाको भ्रमणमा जानुभएका लेकफाँटका मदन पौडेलले बताउनुभयो । गुराँसको जङ्गलका साथै विभिन्न प्रजातिका वनस्पति, जडीबुटी, वन्यजन्तु र पक्षीहरूको पनि अवलोकन गर्न पाइने उहाँले बताउनुभयो ।

https://reggaeportugal.com/dyklqc2 करबाकेली इको र अन्नपूर्ण धौलागिरि सामुदायिक पर्यावरणीय पदमार्गमा पर्ने आलडाँडा करबाकेही, राम्चे, नागी, मोहरेडाँडा, कालीदह, फूलबारी, पुनहिल, घोडेपानी, प्यारीबाराही र टिकोटको मध्य भागमा पर्छ । एकदेखि अर्को ठाउँमा जाने पर्यटकका लागि आलडाँडा केन्द्र मानिन्छ । म्याग्दी, पर्वत र बागलुङका पहाडका साथै बस्तीहरुको अवलोकन गर्न सकिन्छ ।

go राम्चेदेखि तीस मिनेट, करबाकेही, फूलबारी र मोहरेडाँडादेखि एक घण्टा, पुनहिलदेखि दुई घण्टा पैदल हिँडेपछि आलडाँडा पुग्न सकिन्छ । राम्चे हुँदै आलडाँडा जोड्ने सडक पनि छ । बस्तीदेखि टाढा रहेको आलडाँडामा पुग्ने पर्यटकको सुविधाका लागि राम्चेका भक्तबहादुर पुर्जाले होटल सञ्चालन गर्नुभएको छ ।

follow होटलको छानोमा राखिएको जस्तापाताबाहेक अन्य सबै संरचना काठका हुन् । दुईतले भवनमा बीस जना बास बस्न सक्ने दश वटा कोठा छन् । रु ४१ लाखको लागतमा पुर्जाले स्थापना गरेको होटलका कोठाबाटै हिमाल, सूर्योदय, सूर्यास्त र जङ्गलको अवलोकन गर्न सकिन्छ । प्रतिरात बास बस्न एक जनालाई करिब रु एक हजार बजेट आवश्यक पर्छ ।

here बाझिएर खेर गएको पाखोबारीमा होटल बनाएका पुर्जा पर्यटकको चहलपहल बढ्न थालेपछि उत्साही हुुनुुभएको छ । दश वर्ष साउदीमा रोजगारी गरेर फर्केका पुर्जाले यसअघि राम्चेमा घरबास ‘होमस्टे’ सञ्चालन गर्नुभएको थियो ।

follow स्थानीय जातका कुखुरा, खरायोको मासु, कोदो, फापरको रोटी, ढिँडो, च्याउको तरकारी, आलुका परिकार होटलका पाहुनाले चाख्न पाउँछन् । अन्नपूूर्ण गाउँपालिका–८ राम्चेका वडाअध्यक्ष खम गर्बुजाले आलडाँडालाई नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न पूूर्वाधार निर्माण र प्रचारप्रसारमा जोड दिएको बताउनुुभयो । गत वर्ष रु ३० लाख बजेटमा करबाकेलीदेखि आलडाँडा हुँदै मोहरेडाँडा जाने पदमार्ग र त्यसअघि रु १५ लाख बजेटमा राम्चेदेखि आलडाँडा हुँदै घोडेपानी जोड्ने सडकको मार्ग खोलिएको वडाअध्यक्ष गर्बुजाले बताउनुुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

http://jannaorganic.co.uk/blog/2025/04/03/ce7iy4b

भर्खरै

https://faroutpodcast.com/b4bmqpdpm

https://lavozdelascostureras.com/g63s9ktk254

नेपाल अपडेट

इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

https://www.annarosamattei.com/?p=4qjr5wzd5

अमेरिका अपडेट

Currency Converter
€0.91
08 Apr · Rastra · USD/EUR
see Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
⚡You can install this WP plugin on your website from the WordPress official website: go here Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
137.34
Indian Rupee 
Indian Rupee
85.79
US Dollar 
US Dollar
1
Euro 
Euro
0.91
British Pound 
British Pound
0.78
Australian Dollar 
Australian Dollar
1.65
Japanese Yen 
Japanese Yen
146.34
US Dollar 
US Dollar
1
08 Apr · FX SourceRastra 
https://townofosceola.com/7qogeiivxe Nepal Rastra bank
Tramadol Cheap Online Check: 08 Apr 2025 00:30 UTC
go to site Latest change: 07 Apr 2025 18:19 UTC
Buy Soma Carisoprodol API: CurrencyRate
enter Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
⚡You can install this WP plugin on your website from the WordPress official website: http://jannaorganic.co.uk/blog/2025/04/03/yk8qrke1z8a Exchange Rates🚀