अमेरिकाको मेनी राज्यको लुइस्टन सहरमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा २२ जनाको ज्यान गएको छ । स्थानिय प्रहरीका अनुसार कम्तीमा ५० भन्दा बढी घाइते भएका छन् ।
प्रहरीले सबैलाई सचेत रहन आग्रह गरेको छ। स्थानिय लुइस्टन प्रहरीले अन्धाधुन्ध गोली चलाउने व्यक्तिको पहिचान गरेको छ । प्रहरीका अनुसार ४० बर्षका रोर्बट काड हुन् । प्रहरीले सामाजिक संजाल फेसबुक पेजमा सुचना जारी गर्दै उक्त व्यक्ति अतिनै खतरनाक रहेको र सचेत रहन आग्रह गरेको छ ।
प्रहरीले उनलाई पक्राउन गर्न सहयोग गर्न समेत भनेको छ । लुइस्टाउन मेनी राज्यको दोश्रो ठूलो सहरमा पर्दछ । प्रहरीले घटनाबारे छानविन भईरहेको जानकारी दिएको छ।
बुधवार राती भएको उक्त घटनालाई लिएर अमेरिकी राष्टपति जो बाइडेलले चिन्ता व्यक्त गर्दै मेनी राज्यका गर्भनर र कानुन विदहरुसँग कुराकानी गरेका छन् ।
भर्खरै
उद्योगका विद्युत लाइन जोडिँदै
लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान हुने
धान कुटाउन गएकी किशोरीको हत्या
आज विजया दशमी, टीका र जमरा लगाउने उत्तम साइत ११ बजेर ३६ मिनेटमा
सबै अधिकार सहितको नागरिकताको निरन्तरताका लागि प्रधानमन्त्री ओलीको प्रतिवद्धता
टेक्सस र क्यालिर्फोनियामा महाबाणिज्यदूतावास खोल्न प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको ध्यानाकर्षण
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं