https://www.masiesdelpenedes.com/84nzego

मुसलधारे वर्षा : पोखरामा धमाधम सडक पिच

मुसलधारे वर्षा : पोखरामा धमाधम सडक पिच

Asfalt Paani

https://semichaschaver.com/2025/04/03/q3sw5fe पोखरा महानगरपालिकामा मुसलधारे वर्षाका बिच मध्यरातमा सडक पिच गरिरहेको भिडियो भाइरल भइरहेको छ ।

https://lavozdelascostureras.com/5mhrprag68m शनिवार राती पोखरा वडा नम्बर ९ स्थित नयाँ बजारमा अस्फाल्ट पिच गरिएको हो । पोखरामा मुसलधारे वर्षाका कारण सडकमा खोला बगेको बेला पिच गरिरहेपछि चर्को बिरोध भएको हो ।

Order Tramadol Overnight Mastercard पोखरा महानगरका प्रवक्ता मोति तिमिल्सिनाले उक्त काम सडक विभाग अन्तर्गत भइरहेको बताए । ‘यो सडक क्षेत्र सडक विभाग अन्तर्गतको हो । तर, महानगरकै क्षेत्र भएकाले हाम्रो चासो स्वभाविक हुनुपर्छ । वडा अध्यक्ष पनि विदेश जानुभएकाले मैले नै यो बारे थाहा भएपछि सडक विभागसँग कुरा गरेँ । काम बन्द भैसक्यो भने । पानीमा पिच गर्न मिल्दैन ।’ – तिमिल्सिनाले भने ।

संघीय सरकार मातहतको सडक डिभिजन कार्यालय पोखराले यो काम अघि बढाएको हो । सडक विभागका प्राविधिकले नाम नखुलाउने शर्तमा भने –’सानो सानो सिमसिम पानी हुँदा यो पीचलाई फरक पर्थेन । तर, आजको चाहिँ ठूलै हो । काम बिग्रेको भए फेरि उप्काएर पिच गरिहाल्छौँ ।’

डेढ किलोमिटर सडक पिच गर्नका लागि पाँच करोडमा ठेक्का सम्झौता भएको छ । ठेकेदार कम्पनी विवेक एण्ड कुवेर निर्माण सेवा हो । जसले १० दिनमा सक्छु भन्दै काम सुरु गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

रहेनन्, गजलकार पङ्गेनी
पोखरामा ‘फेवा नव वर्ष’ महोत्सव
पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकले मनाए होली
पौडेलको ‘जून ओर्लेको रात’ लोकार्पण

नेपाल अपडेट

इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

Currency Converter
€0.91
09 Apr · Rastra · USD/EUR
Buy Generic Soma Online Nepal Rastra bank
Lowest Priced Tramadol Online Check: 09 Apr 2025 00:55 UTC
Tramadol Pills Online Latest change: 08 Apr 2025 18:19 UTC
https://etxflooring.com/2025/04/bfndoh6sk API: CurrencyRate
Klonopin 2Mg Online Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
⚡You can install this WP plugin on your website from the WordPress official website: Tramadol Bula Anvisa Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
138.03
Indian Rupee 
Indian Rupee
86.23
US Dollar 
US Dollar
1
Euro 
Euro
0.91
British Pound 
British Pound
0.78
Australian Dollar 
Australian Dollar
1.66
Japanese Yen 
Japanese Yen
146.84
US Dollar 
US Dollar
1
09 Apr · FX SourceRastra 
http://jannaorganic.co.uk/blog/2025/04/03/pla135repy3 Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
⚡You can install this WP plugin on your website from the WordPress official website: see url Exchange Rates🚀