https://reggaeportugal.com/jc1c8n4

पब्जी मोबाइल प्रतिस्पर्धामा नेपाली टिम दोस्रो चरणमा प्रवेश

पब्जी मोबाइल प्रतिस्पर्धामा नेपाली टिम दोस्रो चरणमा प्रवेश

pubg mobile game

source link एसियाली खेलकुद अन्तर्गत पब्जी मोबाइलको प्रतिस्पर्धामा नेपाली टिम दोस्रो चरणमा पुगेको छ। हाङझाउ इस्पोर्ट्स सेन्टरमा भएको समूह ‘सी’ को प्रारम्भिक चरणमा नेपाल दोस्रो हुँदै दोस्रो चरणमा प्रवेश गरेको हो ।

click here समूहमा नेपाल सहित दक्षिण कोरिया, मंगोलिया र भियतनाम प्रतिस्पर्धामा थिए। जसमा नेपाल उत्कृष्ट टाइममा दोस्रो हुन सफल भयो । समूहको शीर्ष स्थान दक्षिण कोरियाले हात पार्‍यो । नेपालको ५२ मिनेट २०.२८ सेकेन्ड तथा कोरियाको ४७ मिनेट २८.४६७ सेकेन्डको टाइमिङ थियो । नेपाल चार समूहमा दोस्रो हुनेमध्ये उत्कृष्ट टाइमिङको आधारमा अन्तिम १६ मा छनोट भएको हो।

https://musicboxcle.com/2025/04/51ad1uddyz अब नेपालले दोस्रो चरणमा भोलि समूहमा प्रतिस्पर्धा गर्नेछ। त्यहाँबाट उत्कृष्ट आठ टिम तेस्रो चरणमा प्रवेश गर्नेछन्। अब समूहबाट सिधै दोस्रो चरणमा पुग्न नसकेका ११ टिमबीचको प्रतिस्पर्धाबाट ७ टिम अन्तिम १६ मा पुग्नेछन्।

तस्विर: गुगल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

नेपाल अपडेट

इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

Currency Converter
€0.88
14 Apr · Rastra · USD/EUR
see url Nepal Rastra bank
https://audiopronews.com/headlines/5trfbgbmcvf Check: 14 Apr 2025 00:15 UTC
watch Latest change: 13 Apr 2025 18:19 UTC
source link API: CurrencyRate
follow link Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
⚡You can install this WP plugin on your website from the WordPress official website: https://www.anonpr.net/tlfzo1pspsy Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
137.67
Indian Rupee 
Indian Rupee
86
US Dollar 
US Dollar
1
Euro 
Euro
0.88
British Pound 
British Pound
0.76
Australian Dollar 
Australian Dollar
1.59
Japanese Yen 
Japanese Yen
143.56
US Dollar 
US Dollar
1
14 Apr · FX SourceRastra 
follow Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
⚡You can install this WP plugin on your website from the WordPress official website: https://kirkmanandjourdain.com/wmcahtabnd Exchange Rates🚀