बिहिबार, ११ असाेज २०८०
पूर्वप्रधानमन्त्री झलनाथ खनालले, आफुले सर्प पालनमा लगानी नगरेको स्पष्ट पारेका छन् । खनालले सर्प प्रकरणमा आफ्नो नाम मुछेर बदनाम गरेको भन्दै आपत्ति जनाएका हुन् ।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै, आफू सर्लाही जाँदा सर्पको टोकाइका कारण मृत्युवरण गर्नुपरेको घटना देखेकाले सर्पदंशका बिरामीलाई देशमै उपचार हुनुपर्ने र औषधि बन्नुपर्ने माग सम्बोधन गर्नका लागि आवाज उठाएको स्पष्टीकरण दिएका छन् ।
सर्पका घटनामा अख्तियारले पनि आफ्नो नाम मुछेको भन्दै खनालले असन्तुष्टि जनाए छन्। पूर्वप्रधानमन्त्री खनालले आफुले राजनीतिलाई पेशा, व्यवसाय, कमाउ, धमाउ नबनाएको बताए ।
भर्खरै
सोह्र वर्ष विदेश बसेका दिलचन ड्रागनफ्रुट खेतीमा रमाउँदै
पञ्चकोटको विश्वशान्ति कलश निर्माणमा जुट्यो सात करोड
आज देशभर बकर इद मनाइँदै
सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक छिट्टै निष्कर्षमा : मन्त्री गिरी
कक्षा ४ र ६ को प्रश्नपत्र एउटै
किसानले सडकमै पोखे दूध
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं