सोमबार, ८ असाेज २०८०
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शिक्षकलाई पार्टी सदस्य बनाउन नहुने बताएका छन्।
यसबारेमा पार्टी र शिक्षकहरू पनि प्रष्ट हुनुपर्ने उनले सोमबारको केन्द्रीय समिति बैठकमा बताएका हुन्।
कांग्रेसको महाधिवेशनमा शिक्षक सहभागी भएको विषयमा अदालतबाट पनि प्रश्न उठेकोले यसबारे अब निर्णय लिनुपर्ने बेला आएको थापाले बताएका हुन्।
कुनै शिक्षक राजनीतिमा आउने हो भने पेशाबाट अलग हुनुपर्ने थापाको भनाइ छ। ‘संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकले पनि शिक्षक राजनीतिक दलमा आबद्ध हुन रोकेको छ,’ थापाले भने, ‘यसबारे अब पार्टीले पनि निर्णय लिन ढिला गर्नु हुँदैन।’
भर्खरै
गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे दोस्रो पटक नियुक्त
गण्डकीको मुख्यमन्त्रीमा काँग्रेसका पाण्डेलाई ४८ घण्टाभित्र नियुक्त गर्न सर्वाेच्चको परमादेश [आदेशसहित]
जनताप्रतिको जिम्मेवारी भुलेको छैनः प्रधानमन्त्री
राजनीतिक दलले आफ्ना नीति तथा आदर्शको समीक्षा गर्नुपर्छ : पूर्व राष्ट्रपति भण्डारी
विदेशी लगानीकर्तालाई सहजीकरण गर्न सरकार तयार छ : प्रधानमन्त्री
उपनिर्वाचनका उम्मेदवारलाई चुनाव चिह्न प्रदान
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं