आइतबार, ३१ भाद्र २०८०
न्यूयोर्क । राष्ट्रसंघको ७८ औं महासभामा सहभागिता जनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्थानीय समयअनुसार आइतबार बिहान न्यूयोर्क आइपुगेका छन् ।
प्रधानमन्त्रीलाई विमानस्थलमा न्यूयोर्कस्थित यूएनका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापालगायतले जेएफ केनेडी विमानस्थलमा स्वागत गरे ।
७८ औं महासभा दुई साताअघि नै सुरु भइसकेको छ । मंगलबारदेखि उच्चस्तरीय सम्बोधन र छलफलहरु सुरु हुँदैछन् । नेपालको तर्फबाट प्रधानमन्त्री प्रचण्डले बिहीबार सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । दाहाल बिहीबार महासभालाई सम्बोधन गरेर शुक्रबार चीन भ्रमणलाई निस्कने छन् ।
भर्खरै
उद्योगका विद्युत लाइन जोडिँदै
लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान हुने
धान कुटाउन गएकी किशोरीको हत्या
आज विजया दशमी, टीका र जमरा लगाउने उत्तम साइत ११ बजेर ३६ मिनेटमा
सबै अधिकार सहितको नागरिकताको निरन्तरताका लागि प्रधानमन्त्री ओलीको प्रतिवद्धता
टेक्सस र क्यालिर्फोनियामा महाबाणिज्यदूतावास खोल्न प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको ध्यानाकर्षण
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं