follow link

Tramadol Canada Online

उत्पादनलाई पर्यटनसङ्ग जोड्यौँ भने मुलुक अगाडि बढ्छ: धनराज गुरुङ

तीज महोत्सव

उत्पादनलाई पर्यटनसङ्ग जोड्यौँ भने मुलुक अगाडि बढ्छ: धनराज गुरुङ

पोखरामा टेवानको तीज सांस्कृतिक महोत्सव सुरू

tewan pgrgm (1)

https://audiopronews.com/headlines/mdgxgv69l कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले उत्पादनलाई पर्यटन सङ्ग जोडियो भने मुलुकको विकास हुने बताएका छन् । सोमबार पर्यटन विकास महिला संघ (टेवान) ले आयोजना गरेको तीज सांस्कृतिक महोत्सवको पोखरामा उद्घाटन गर्दै मन्त्री गुरुङले यस्तो बताएका हुन् ।

http://jannaorganic.co.uk/blog/2025/04/03/gpb533t5y0

enter site तीज मनाउने तरिका बद्लिएको र परिस्कृत ढंग बाट तीज मनाउने प्रयास टेवानले गरेको भनाई उनको छ । तीजलाई स्थानीय उत्पादन सङ्ग जोड्ने प्रयास सह्रानिय भएको उनले उल्लेख गरे । तीज पर्वलाई केवल रमाइलो पर्वका रुपमा भन्दा पनि स्थानीय उत्पादन सङ्ग पनि जोड्ने उद्देश्य सहित कार्यक्रमको आयोजना गरिएको रहेछ, खुशी लाग्यो । पर्यटन विकासको आधार नै अब स्थानीय उत्पादन हो । उनले भने ।

https://townofosceola.com/w507ys9b3

go site तीजमा विकृति आए पनि यसको सुधार हुनुपर्ने विषयलाई उनले औंल्याए । महिला दिदीबहिनी पुरुषको बैशाखी नभई मुलुककै नेतृत्व गर्ने बाटोमा अग्रसर हुनुपर्ने उनले बताए । पुरुष पानी माथिको ओभानो भएर समाज परिवर्तन नहुने तर्क उनको छ । बद्लिएको समाजमा नबद्लिएको विषय बदल्नुपर्ने आवश्यक्ता रहेको उनले बताए ।

https://www.masiesdelpenedes.com/tst8cfpgh गण्डकी प्रदेशकी सांसद सरस्वती गुरुङले हिमाल, पहाड र तराइलाई पोखरामा भएको तीज सांस्कृतिक महोत्सवले जोडेको बताइन । विविध समस्याले जगडेको पर्यटनलाई माथि उठाउन सांस्कृतिक कार्यक्रम मार्फत दिदीबहिनी लागेको देख्दा खुशी लागेको अभिव्यक्ती उनको छ । यस्ता कार्यक्रमले गाउँगाउँका उत्पादनलाई बजारसङ्ग जोड्न मदत पुग्ने भनाई उनको छ ।

Buy Cheap Tramadol Online

https://www.psychiccowgirl.com/0pv08eyz पर्यटन परिषदका महासचिव संजयकान्त सिग्देलले पोखराको पर्यटन विकासमा सबै पक्ष एक भएर लाग्नुपर्ने उल्लेख गरेका छन् । अन्तर्राष्ट्रिय विमान स्थल निर्माण भएता पनि उडान हुन नसक्नु दुर्भाग्य भएको उनले बताए । छिमेकी राष्ट्र सङ्गको समन्वयमा छिटो भन्दा छिटो अन्तर्राष्ट्रिय उडान गर्न सके पर्यटन क्षेत्रमा सुधार हुने भनाइ उनको छ । पोखरा देखि मुग्लिनसम्मको सडक निर्माणमा ढिलाई हुँदा यहाँका पर्यटन व्यवसायी मर्कामा परेको उनले बताए । सरकारले नै इनिसियसन लिएर फास्ट ट्रयाकमा काम गर्नुपर्ने वातावरण मिलाउनु पर्ने आवश्यक्तालाई उनले औंल्याएकाछन । २०३५ सालको पर्यटन ऐन संशोधन गरि नयाँ पर्यटन ऐन ल्याउनुपर्ने उनले बताए ।

https://kanchisilksarees.com/75adm9ymycj पोखरा महानगरपालिका वडा नं। ६ का वडाध्यक्ष विष्णु भट्टराईले तीज पर्वमा मौलिकताको खांचो भएको बताए । मौलिकता जोगाउन आयोजना गरिएको तीज सांस्कृतिक महोत्सवले पोखराको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास उनले लिएका छन् ।

source link टेवानकी अध्यक्ष कमला गिरीले पहिलो संस्करणको कार्यक्रम भएकाले कमीकमजोरी हुन सक्ने र आगामी दिनमा सुधार गर्दै लैजाने बताइन । भदौ २५ देखि २७ गते सम्म कोमागाने पार्क लेकसाइडमा हुने तीज सांस्कृतिक महोत्सवलाई सफल पार्न पोखरा महानगरपालिका, पोखरा पर्यटन परिषद लगायत पर्यटन सम्बद्ध संघ संस्थाहरुको सहयोग प्राप्त भएको जानकारी गराइन ।

https://aalamsalon.com/objbm0kwt नेपाल पत्रकार महासंघकी केन्द्रिय सदस्य सरिता तिमिल्सिना पंगेनी, कास्की अध्यक्ष विमला भण्डारी लगायतले बोलेको कार्यक्रममा प्रभातफेरी र्यालीको समेत आयोजना गरिएको थियो । जहाँ गण्डकी प्रदेशका महिलाहरुको बाक्लो सहभागिता देखिन्थ्यो । सांस्कृतिक महोत्सवमा प्रदेशका विभिन्न जिल्लाबाट आएका स्थानीय उत्पादनको प्रदर्शन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

here

भर्खरै

रहेनन्, गजलकार पङ्गेनी
पोखरामा ‘फेवा नव वर्ष’ महोत्सव
पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकले मनाए होली
पौडेलको ‘जून ओर्लेको रात’ लोकार्पण

https://www.villageofhudsonfalls.com/4vuyscya

https://lavozdelascostureras.com/7nuoy9t19

नेपाल अपडेट

इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

https://reggaeportugal.com/rtc7z1ixfyf

अमेरिका अपडेट

Currency Converter
€0.91
09 Apr · Rastra · USD/EUR
enter site Nepal Rastra bank
https://www.annarosamattei.com/?p=j8hium9 Check: 08 Apr 2025 19:50 UTC
https://colvetmiranda.org/49rdv94z Latest change: 08 Apr 2025 18:19 UTC
source link API: CurrencyRate
https://mhco.ca/ujj977r Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
⚡You can install this WP plugin on your website from the WordPress official website: https://kanchisilksarees.com/ots4bec2swi Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
138.03up
Indian Rupee 
Indian Rupee
86.23up
US Dollar 
US Dollar
1
Euro 
Euro
0.91
British Pound 
British Pound
0.78
Australian Dollar 
Australian Dollar
1.66
Japanese Yen 
Japanese Yen
146.84up
US Dollar 
US Dollar
1
09 Apr · FX SourceRastra 
source Nepal Rastra bank
Buy Soma Now Check: 08 Apr 2025 19:50 UTC
http://jannaorganic.co.uk/blog/2025/04/03/imh3jt62r Latest change: 08 Apr 2025 18:19 UTC
Order Cheap Tramadol Online API: CurrencyRate
follow site Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
⚡You can install this WP plugin on your website from the WordPress official website: https://www.villageofhudsonfalls.com/xxvmchmvuyo Exchange Rates🚀