बिहिबार, ३२ श्रावण २०८०
प्रहरीले अर्काको फेसबुक ह्याक गरी ठगि कार्यमा संलग्न भएको आरोपमा ५ जनालाई पक्राउ गरेको छ । फेसबुक ह्याक गरी ओटिपी समेत मागेर १४ लाख ५८ हजारको कारोवार गरेको आरोपमा प्रहरीले एक युवतीसहित चार युवकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कास्कीको पोखरा घर भइ काठमाण्डौ नयाँ बसपार्क बस्दै आएकी सुब्बु भनिने शुभेक्षा गुरुङ, बारा सिमरा उपमहानगरपालिका -१७ रामनगर घर भई काठमाडौं बस्ने, अनुप श्रेष्ठ सिमान्त लामा, अमन्त लामा र रोहन तामाङ रहेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई कार्यलायबाट खटिएको विशेष प्रहरी टोलीले काठमाण्डौ नयाँ बस पार्कबाट,नियन्त्रणमा लिएको जनाएको छ । उनीहरुमाथि थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, टेकुमा पठाइएको छ ।
भर्खरै
उद्योगका विद्युत लाइन जोडिँदै
लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान हुने
धान कुटाउन गएकी किशोरीको हत्या
आज विजया दशमी, टीका र जमरा लगाउने उत्तम साइत ११ बजेर ३६ मिनेटमा
सबै अधिकार सहितको नागरिकताको निरन्तरताका लागि प्रधानमन्त्री ओलीको प्रतिवद्धता
टेक्सस र क्यालिर्फोनियामा महाबाणिज्यदूतावास खोल्न प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको ध्यानाकर्षण
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं