मङ्गलबार, ३० श्रावण २०८०
काठमाण्डौं
उपराष्ट्रपति रामसहायप्रसाद यादव चीन प्रस्थान गरेका छन् । उपराष्ट्रपति यादव एक साता चीनको कुनमिङमा आयोजना हुने सातौं चीन–दक्षिण एसिया एक्स्पो तथा २७ औं चीन आयात निर्यात एस्क्पोमा सहभागी हुन त्यस तर्फ प्रस्थान गरेका हुन । उपराष्ट्रपति यादवको यो पहिलो बिदेश भ्रमण हो ।
प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणको गृहकार्य चलिरहँदा उपराष्ट्रपति यादवको नेतृत्वमा टोली त्यसतर्फ प्रस्थान गरेको छ । मन्त्रिपरिषद् बैठकले उपराष्ट्रपति यादवको चीन भ्रमण गत बुधबार स्वीकृत गरेको थियो । उपराष्ट्रपति यादवको टोलीमा शिक्षामन्त्री अशोक राई, परराष्ट्र सचिव भरतराज पौड्याल लगायत सहभागी छन् ।
भर्खरै
बागचन्द मुख्य न्यायाधीशमा नियुक्त, ३५ जिल्ला न्यायाधीश सिफारिस
बङ्गलादेशबाट फर्किएका विद्यार्थीको परराष्ट्रमन्त्रीसँग आग्रह–साथीहरुको सुरक्षा होस्
पूर्वराज्यमन्त्री हत्या घटनास्थल नजिकैबाट रगत लत्पत्तिएको ‘फरसा’ बरामद
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
मुलुकको अग्रगमन सरकारको उच्च प्राथमिकतामा प्रधानमन्त्री : ओली
विपद्का बेला सक्रियता बढाउन गृहमन्त्री लेखकको निर्देशन
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं