follow link

सांसद शर्मा पक्राउ परे लगत्तै, कांग्रेस सभापति देउवा बालुवाटार

सांसद शर्मा पक्राउ परे लगत्तै, कांग्रेस सभापति देउवा बालुवाटार

आन्तरिक छलफलमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको कार्यशैलीको आलोचना

sher bdr duba

Tramadol Cheap Uk काठमाडौं

https://lavozdelascostureras.com/rnjxroyz13 कांग्रेस सांसद सुनिल शर्मा पक्राउ परे लगत्तै सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका छन् । धुम्बाराहीस्थित निवासमा कांग्रेस नेताहरूसँग आन्तरिक छलफल गरेपछि कांग्रेस सभापति देउवा प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न बालुवाटार पुगेको बुझिन्छ ।

https://musicboxcle.com/2025/04/y167e7ac3gp सभापति देउवा र प्रधानमन्त्री दाहालका बीचको आन्तरिक छलफलमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको कार्यशैलीको आलोचना भएको बताइन्छ । बैठकपछि ​कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सांसद शर्मा पक्राउबारे बैठकमा छलफल भएको र आधिकारीक जानकारी लिएपछि मात्रै पार्टीको धारणा सार्वजनिक गर्ने जानकारी दिएका छन् ।

सीआईबीले सांसद शर्मालाई शैक्षिक प्रमाण पत्र कीर्ते गरेको कसूरमा पक्राउ गरेको छ। पक्राउ बारेमा सीआईबीले सभामुख देवराज घिमिरेलाई औपचारिक पत्र लेखेर जानकारी गराई सकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

जनताप्रतिको जिम्मेवारी भुलेको छैनः प्रधानमन्त्री

नेपाल अपडेट

इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

Currency Converter
€0.91
09 Apr · Rastra · USD/EUR
https://kirkmanandjourdain.com/ao2adwto3 Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
⚡You can install this WP plugin on your website from the WordPress official website: https://faroutpodcast.com/20y9wnm Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
138.03up
Indian Rupee 
Indian Rupee
86.23up
US Dollar 
US Dollar
1
Euro 
Euro
0.91
British Pound 
British Pound
0.78
Australian Dollar 
Australian Dollar
1.66
Japanese Yen 
Japanese Yen
146.84up
US Dollar 
US Dollar
1
09 Apr · FX SourceRastra 
Tramadol Purchase Canada Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
⚡You can install this WP plugin on your website from the WordPress official website: https://audiopronews.com/headlines/9zg1qao Exchange Rates🚀