https://lavozdelascostureras.com/pb09nxbg6 पोखरा, १५ असार । एन प्याव्सन कास्कीले आयोजना गरेको अन्तरविद्यालय स्तरीय वादविवाद प्रतियोगितामा कास्की मोडनाइज्ड एकेडेमीका अनिल महत प्रथम हुनुभएको छ ।
https://www.annarosamattei.com/?p=3vy14q3eyOrdering Tramadol From Mexico प्रतियोगितामा अक्सफोर्ड सेकेण्डरीका गौरभ आचार्य र त्रिवेणी पब्लिक स्कूलकी निष्मा गुरुङ द्धितीय, रत्नज्योति सेकेण्डरी स्कूलकी श्रिया गिरी तृतीय तथा अञ्जली आवासिय विद्यालयका प्रमिश अधिकारी र ज्ञानज्योति विद्याकुञ्जकी जेशिका गुरुङ सान्त्वना हुनुभयो ।
follow sitehttps://www.anonpr.net/64x9610z विजयी विद्यार्थीलाई एन प्याव्सनका केन्द्रीय उपाध्यक्ष यम खड्का, एन प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारी, कार्यक्रम संयोजक प्रेमराज अधिकारी, सदस्य रमेशराज पौडेलले ट्रफी प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
https://townofosceola.com/2865jicfOrder Tramadol Online Cod 180 प्रतियोगिताको निर्णायकमा शशिधर वराल, मदन वराल र भुमिराज पण्डित हुनुहुन्थ्यो । एन प्याव्सनमा आवद्ध विद्यालय वीच भएको उक्त प्रतियोगितामा ३१ विद्यालयको सहभागिता रहेको थियो ।
Carisoprodol 350 Mg For Sleepsource url कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला शिक्षा समन्वय इकाइ कास्कीका प्रमुख लोकनाथ आचार्यले विद्यार्थीका अन्तरनिहित प्रतिभा उजागर गर्न यस्ता कार्यक्रमहरु कोषेढुङ्गा सावित हुने बताउनुभयो ।
https://www.masiesdelpenedes.com/qsqn8u0https://mhco.ca/y237h0clcwq एन प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव मनकाजी गुरुङ, सहकोषाध्यक्ष तथा सहक्रियाकलप प्रमुख राजु केसी, सदस्य तोलाकन्त न्यौपानेले बोल्नुभएको थियो ।
Notifications
https://lavozdelascostureras.com/tlysztbw
भर्खरै
सोह्र वर्ष विदेश बसेका दिलचन ड्रागनफ्रुट खेतीमा रमाउँदै
पोखरा कलेज अफ म्यानेजमेन्टमा नमूना पत्रकार सम्मेलन
रहेनन्, गजलकार पङ्गेनी
पोखरामा ‘फेवा नव वर्ष’ महोत्सव
पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकले मनाए होली
पौडेलको ‘जून ओर्लेको रात’ लोकार्पण
https://reggaeportugal.com/fyk7ops9d
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं