https://lavozdelascostureras.com/kg6vx9x4d8

छ महिनामा पूजिगततर्फ औसत १५ प्रतिशत मात्रै खर्च

छ महिनामा पूजिगततर्फ औसत १५ प्रतिशत मात्रै खर्च

3 (3)

https://www.annarosamattei.com/?p=x7mqxe0ceup पोखरा, २९ फागुन । जिल्ला समन्वय समिति कास्कीले संघ ,प्रदेश र स्थानीय तहबाट आर्थिक वर्ष २०७९÷८० मा सम्पादित कार्यहरूको अर्ध वार्षिक समिक्षा गरेको छ ।

https://www.masiesdelpenedes.com/egn1dnt86 दुई दिनसम्म चेलेको समिक्षा बैठकमा कास्कीका विभिन्न कार्यालयमा संचालित योजना तथा विकास निर्माणका कार्यहरूको समिक्षा गरिएको थियो ।

https://semichaschaver.com/2025/04/03/kwxuose5p कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले तीन वटै तहका सरकारका कामहरूको सहजीकरणका लागि कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

पौडेलले निर्माणाधिन केही आयोजनाको गुणस्तरमा समेत प्रश्न उठ्ने गरेको हुँदा गुणस्तरमा कुनै कमजोरी देखिन नहुने उल्लेख गर्दै यदि त्यस्तो पाइएमा कुनै सम्झौता नहुने प्रष्ट पार्नु भयो।

कार्यक्रममा कास्कीमा छनोट भएका कुल २२ वटा कार्यालय मध्ये २० वटाले प्रस्तुति गरेका थिए । स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ९५ बमोजिम उक्त कार्यक्रम आयोजना गरिएको हो ।

कास्कीमा चालू आर्थिक वर्षको पहिलो छ महिनामा पूजिगत खर्च तर्फ औसत १५ प्रतिशत मात्रै खर्च भएको पाइएकोले कार्यसम्पादन स्तर सुधार्नुपर्ने जिल्ला समन्वय अधिकारी नबराज बरालले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

रहेनन्, गजलकार पङ्गेनी
पोखरामा ‘फेवा नव वर्ष’ महोत्सव
पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकले मनाए होली
पौडेलको ‘जून ओर्लेको रात’ लोकार्पण

नेपाल अपडेट

इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

Currency Converter
€0.91
09 Apr · Rastra · USD/EUR
follow link Nepal Rastra bank
https://musicboxcle.com/2025/04/bqnqlhm Check: 08 Apr 2025 19:50 UTC
Buy Soma Drugs Online Latest change: 08 Apr 2025 18:19 UTC
see API: CurrencyRate
enter Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
⚡You can install this WP plugin on your website from the WordPress official website: click here Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
138.03up
Indian Rupee 
Indian Rupee
86.23up
US Dollar 
US Dollar
1
Euro 
Euro
0.91
British Pound 
British Pound
0.78
Australian Dollar 
Australian Dollar
1.66
Japanese Yen 
Japanese Yen
146.84up
US Dollar 
US Dollar
1
09 Apr · FX SourceRastra 
Clonazepam For Anxiety Side Effects Nepal Rastra bank
https://colvetmiranda.org/scgn0v5whg Check: 08 Apr 2025 19:50 UTC
click here Latest change: 08 Apr 2025 18:19 UTC
https://www.anonpr.net/um5ryb1 API: CurrencyRate
Carisoprodol 350 Mg For Sale Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
⚡You can install this WP plugin on your website from the WordPress official website: Buying Tramadol Online Illegal Exchange Rates🚀