११ औं पोखरा महोत्सवको तयारी पूरा

११ औं पोखरा महोत्सवको तयारी पूरा

CJ3A9236

पोखरा, २५ पुस । ११ औंं पोखरा महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ ।

आयोजक युनाईटेड क्लबले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी आगामी पुसको २७ देखी माघको ९ गतेसम्म पोखराको अमरसिंहचौरमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।

महोत्सवको आम्दानीबाट पोखराको बीच भागबाट बग्ने सेनी नदी खोंचलाई एक साहशिक पर्यटकीय गन्तब्य निर्माण र युनाईटेड क्लबको आफ्नै जग्गा पोखरा २६ अर्चलेमा गरिब तथा जेहेन्दार विद्यार्थीहलाई लक्षित गरी निःशुल्क शिक्षा प्रदान गर्ने गरी आवासीय छात्राबास निर्माणलाई जोड दिइने क्लबका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिनुभयो ।

श्रेष्ठका अनुसार क्लबले लिएको शिक्षा, स्वास्थ्य, खेलकुुद, पर्यटन प्रवद्र्धन र सेती नदी संरक्षणलाई निरन्तरता दिइने छ । महोत्सवमा प्रत्येक टिकटबाट एक रुपैया सेती नदी संरक्षणको लागि छुट्याइने छ ।

१३ दिन सम्म सञ्चालन हुने महोत्सवमा २ सय ५८ स्टल रहने र दुई देखी दुईलाख पचास हजारले महोत्सव अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।

महोत्सवमा विभिन्न जाति, जनजातिका कला संस्कृतिको प्रदर्शनी, औधोगिक उत्पादनको प्रदर्शनी एवं बिक्री, हस्तकला सामानहरुको प्रदर्शनी एवं बिक्री, सूचना प्रविधीहरुको प्रदर्शनी एवं जानकारी, ब्यवसायिक संघ संस्थाहरुको सेवा बारे जानकारी, स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उपभोग्य बस्तुहरुको प्रदर्शनी तथा उचित मूल्यमा बिक्री वितरण, पर्यटन प्रवद्र्धनका सामाग्रीहरुको प्रदर्शनी एवं जानकारी, सामाजिक संस्थाहरुको परिचय एवं जानकारी, नेपाली संस्कृति झल्कने नृत्य प्रस्तुतिसँंगै कृषिका गतिविधि र लोकदोहोरी सञ्चालन हुने छन् ।

महोत्सव गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गर्नुहुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

रहेनन्, गजलकार पङ्गेनी
पोखरामा ‘फेवा नव वर्ष’ महोत्सव
पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकले मनाए होली
पौडेलको ‘जून ओर्लेको रात’ लोकार्पण

नेपाल अपडेट

इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

Loading...
05 Apr · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 05 Apr 2025 00:50 UTC
Latest change: 04 Apr 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
136.38
Indian Rupee 
Indian Rupee
85.19
US Dollar 
US Dollar
1
Euro 
Euro
0.9
British Pound 
British Pound
0.77
Australian Dollar 
Australian Dollar
1.65
Japanese Yen 
Japanese Yen
144.93
US Dollar 
US Dollar
1
05 Apr · FX SourceRastra 
Nepal Rastra bank
Check: 05 Apr 2025 00:50 UTC
Latest change: 04 Apr 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀