आइतबार, १७ पौष २०७९
पोखरा, १७ पुस। तीन दिन देशभर चिसो बढ्ने भएको छ।
पश्चिमी वायुको प्रभावले चिसो बढ्ने भएकाले चिसोबाट जोगिन सावधानी र सतर्कना अपाउन आवश्यक रहेको छ।
आगामी तिन दिन सितलहर, तुवाँलो, हुस्सुको सम्भावना रहेको मौसमविद्को भनाइ छ।
पोखरासहित देशभर केही दिन यता बाक्लो हुस्सु लाग्नुको साथै चिसो समेत बढेको छ । यो क्रम अझै बढ्ने भएकाले सावधानी र सतर्कता अपनाउन आग्रह गरिएको छ।
भर्खरै
विमान दुर्घटनाका साक्षी भन्छन्, कान्लामा नठोक्किएको भए जहाज सिधै बस्तीमा पस्ने थियो
बजेटबारे सांसदको चर्को असन्तुष्टि
गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे दोस्रो पटक नियुक्त
पाँच वर्षभित्र सबै बालबालिकालाई आधारभूत शिक्षाको सुनिश्चितता
कोशी प्रदेशमा ६ महिनामा क्षयरोगबाट ७९ जनाको मृत्यु
शक्ति राष्ट्रबीचको टकराव साना मुलुकको चुनौती : प्रधानसेनापति शर्मा
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं