https://www.masiesdelpenedes.com/qc5hl7e6k पोखरा ६ पुस । ११ औं पोखरा महोत्सवको तयारी तीव्र पारिएको छ ।
follow क्लबले बुधबार पत्रकार सम्मेलन गरी महोत्सवको तयारी तीव्र पारिएको जनाएको हो । महोत्सव आगामी पुषको २७ देखि माघ ९ गतेसम्म पोखराको अमरसिंहचौरमा हुँदैछ ।
https://kanchisilksarees.com/fdoj702u7 क्लबले महोत्सवको आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन र सेती नदी संरक्षणको क्षेत्रमा कार्य गर्दै आइरहेको छ ।
‘सबैको सहयोगका कारण महोत्सव सफल हुँदै आएको छ, क्लबका अध्यक्ष राजु श्रेष्ठले भन्नुभयो – यसपटक पनि विगतमा जस्तै साथ र सहयोगको आशा गरेका छौं।’
महोत्सवमा २ सय ५८ स्टल रहेको र सम्पूर्ण स्टलहरु बुकिङ भइसकेका छन् । महोत्सवमा झण्डै २ लाख ५० हजार दर्शक आउने अनुमान गरिएको छ ।
Notifications
भर्खरै
सोह्र वर्ष विदेश बसेका दिलचन ड्रागनफ्रुट खेतीमा रमाउँदै
पोखरा कलेज अफ म्यानेजमेन्टमा नमूना पत्रकार सम्मेलन
रहेनन्, गजलकार पङ्गेनी
पोखरामा ‘फेवा नव वर्ष’ महोत्सव
पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकले मनाए होली
पौडेलको ‘जून ओर्लेको रात’ लोकार्पण
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं