शनिबार, २ पौष २०७९
पोखरा, २ पुस । पोखरा महानगरपालिका वडा नं २० स्थित चण्डिका टोल विकास संस्थाको दोस्रो साधारण सभाले राम बहादुर हमालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा विजय कार्की, सचिवमा नवीन नेपाली, सहसचिवमा गणेश बस्नेत, कोषाध्यक्षमा मधु शाही रहनु भएको छ ।
समितिको सदस्यहरुमा अनिल विक, राजेश्वरी हमाल, सरस्वती शाही, विवस नेपाली र पवन शाही हुनुहुन्छ ।
भर्खरै
सोह्र वर्ष विदेश बसेका दिलचन ड्रागनफ्रुट खेतीमा रमाउँदै
पोखरा कलेज अफ म्यानेजमेन्टमा नमूना पत्रकार सम्मेलन
रहेनन्, गजलकार पङ्गेनी
पोखरामा ‘फेवा नव वर्ष’ महोत्सव
पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकले मनाए होली
पौडेलको ‘जून ओर्लेको रात’ लोकार्पण
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं