इन्द्रजात्राको अवसरमा हनुमानढोका परिसरमा ३२ हातको योसिँ (३२ हातको लिङ्गो) ठड्याउँदै मानन्धर समुदायका गुठियार । भक्तपुरको चित्तापोलबाट ल्याइएको ३२ हातको लिङ्गो आइतबार बिहान शुभसाइतमा भोटाहिटीबाट तानेर हनुमानढोका परिसर पु¥याएको थियो । काठमाडौँका राजा जयप्रकाश मल्लको पालादेखि इन्द्रजात्रामा लिङ्गो ठड्याउने प्रचलन रहेको मानिन्छ । तस्बिर ः रत्न श्रेष्ठ÷ रासस
भर्खरै
एसइई परीक्षा दिन जाँदै गरेका विद्यार्थी
सेताम्मे डाँफे लेक
गोसाइकुण्ड घुम्न पुगेका पर्यटक
सगरमाथा आधार शिविर
पूजा अर्चना गर्न जाँदै राष्ट्रपति पौडेल
हिमालको काखमा याक
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं