go here पोखरा, १९ भदौं । पोखरा महानगरपालिका वडा नं १३ स्थित पृथ्वीधर सिग्देल समाजको छैटौ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले अर्जुन सिग्देलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
follow समितिको उपाध्यक्षमा केदारराज सिग्देल, सचिवमा मैया सिग्देल, कोषाध्यक्षमा रमाकान्त सिग्देल रहनु भएको छ । समाजको सदस्यहरुमा गायत्री सिग्देल, पार्वती पराजुली सिग्देल, कुशल सिग्देल, सन्तोष सिग्देल र शुशील सिग्देल हुनुुहुन्छ ।
Purchase Tramadol With Mastercard साधारण सभाले सचिव अर्जुन सिग्देल र कोषाध्यक्ष केदारराज सिग्देलले प्रस्तुत गरेको प्रतिवेदन पारित गरेको छ ।
कार्यक्रममा उपस्थित सिग्देल दाजुभाई तथा दिदीबहिनी मध्ये ज्येष्ठ सदस्य दुर्गाप्रसाद सिग्देलले कार्यक्रम उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा स्नातक तहदेखी विद्यावारिधी उर्तिण गरेका समाजका सदस्यहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा शुभेच्छा सिग्देल, सुदर्शन सिग्देल, अनिष सिग्देल, ऋजु सिग्देल, विजय सिग्देल, प्रतिक्षा सिग्देल, विनय सिग्देल रहनु भएको छ ।
त्यस्तै, समाजको विकासका लागि लागि सहयोग गर्ने विद्यावारिधी सिग्देल, सुवाष सिग्देल, श्रीकान्त सिग्देल, संजयकान्त सिग्देल, कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था र महिला तथा बाल कल्याण कुञ्जलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा पृथ्वीधर सिग्देल समाजकी सदस्य कृति सिग्देल र भद्रकाली माविमा कक्षा १२ मा पत्रकारिता अध्ययनरत खुसी मगरले नृत्य प्रस्तुत गर्नुभएको थियो ।
त्यसअवसरमा समाजका पूर्व अध्यक्ष शरदकान्त सिग्देल, महिला तथा बाल कल्याण कुञ्जका पूर्व अध्यक्ष मैया सिग्देल, पूजा व्यवस्थापन समिति एवं कार्यसमितिका सदस्य सरस्वती सिग्देलले बोल्नुभएको थियो ।
पृथ्वीधर सिग्देल समाजका अध्यक्ष गोविन्द प्रसाद सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सुवाषचन्द्र सिग्देलले स्वागत र सचिव अर्जुन सिग्देलले संचालन गरेका थिए ।
भर्खरै
सोह्र वर्ष विदेश बसेका दिलचन ड्रागनफ्रुट खेतीमा रमाउँदै
पोखरा कलेज अफ म्यानेजमेन्टमा नमूना पत्रकार सम्मेलन
रहेनन्, गजलकार पङ्गेनी
पोखरामा ‘फेवा नव वर्ष’ महोत्सव
पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकले मनाए होली
पौडेलको ‘जून ओर्लेको रात’ लोकार्पण
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं