मङ्गलबार, ३ फागुन २०७८
पोखरा, ३ फागुन । गण्डकी प्रदेशमा फागुन ४ गते बुधबार सार्वजनिक विदा दिइएको छ ।
गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को मङ्गलबार बसेको बैठकले विदा दिने निर्णय गरेको हो ।
गण्डकी प्रदेश सरकार स्थापना दिवसको अवसरमा विदा दिइएको हो ।
सरकारी कार्यालय, सार्वजनिक निकाय, संघसंस्था एवं शिक्षण संस्थामा सार्वजनिक विदा दिइएको सूचनामा उल्लेख छ ।
भर्खरै
लमजुङमा सुन्तला उत्पादनमा ह्रास
यस्ता छन् सरकारका एक वर्षका उपलब्धि (संक्षिप्त विवरण)
‘टिकटक चलेको भए खबर गरौँ’
पूर्वाधारको पर्खाइमा मालिका धुरी
आज गाई पूजा, पशुपतिमा गरियो सामूहिक गाई पूजा
तिहारको दोस्रो दिन: धनधान्यकी देवी लक्ष्मी पूजा
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं