आइतबार, २७ असार २०७८
go here पोखरा, २७ असार । गण्डकी प्रदेशमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि भएको छ ।
watch गण्डकी प्रदेशका पाँच जनामा नयाँ भेरियन्ट डेल्टा पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।
https://www.anonpr.net/vyukldz स्याङ्जाको कालिगण्डकी गाउँपालिका १४ र ६० वर्षीय पुरुष, गोरखाको बारपाक मुलिकोट गाउँपालिकाका ७०, ३३ र ४० वर्षीया तीन महिलामा पुष्टि भएको हो ।
यसको संक्रमण दर बढी हुने भएकाले व्यक्तिगत सुरक्षाका मापदण्ड अपनाई थप सतर्कता अपनाउन आग्रह गरिएको छ ।
भर्खरै
अमेरिका स्वर्णिम युगमा प्रवेश गर्यो : राष्ट्रपति डोनाल्ड जे ट्रम्प
विमान दुर्घटनाका साक्षी भन्छन्, कान्लामा नठोक्किएको भए जहाज सिधै बस्तीमा पस्ने थियो
बजेटबारे सांसदको चर्को असन्तुष्टि
गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे दोस्रो पटक नियुक्त
पाँच वर्षभित्र सबै बालबालिकालाई आधारभूत शिक्षाको सुनिश्चितता
कोशी प्रदेशमा ६ महिनामा क्षयरोगबाट ७९ जनाको मृत्यु
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं