https://townofosceola.com/h9rd3tww पोखरा, २५ असार । नेपाल शिक्षक महासंघ आन्दोलन परिचालन समिति कास्कीले शुक्रबार शिक्षा विकास तथा समन्वय इकाइ कास्कीमा धर्ना दिएको छ ।
https://colvetmiranda.org/3fjg94a2t9 समितिको अगुवामा पुगेका शिक्षकहरुले बिहान १० देखि १ बजेसम्म धर्ना दिएको नेपाल शिक्षक संघ कास्कीका सचिव राजु क्षत्रीले जानकारी दिनुभयो । समितिले विभिन्न ३१ बुँदे माग सहितको ज्ञापनपत्र पनि बुझाएको छ ।
here आन्दोलन परिचालन समितिका संयोजक महेन्द्र पौडेल र सचिव मणिराज कँडेलले इकाइका निमित्त प्रमुख भरत बराललाई ज्ञापनपत्र बुझाउनु भएको थियो ।
शिक्षकलाई कोभिड विरुद्वको खोप उपलब्ध गराउन, बजेटमा शिक्षकलाई गरिएको विभेद अन्त्य गर्न र शिक्षा सेवा आयोगलाई पूर्णता दिनुपर्ने माग राख्दै शिक्षकहरु आन्दोलित भएका हुन् ।
धर्नापछि आयोजित सभामा नेपाल शिक्षक महासंघ केन्द्रीय सदस्य सम्झना कट्टेल, बसन्तराज पाण्डे, नेपाल शिक्षक संघ कास्कीका अध्यक्ष रमेश भट्टराई, गोपालमणि लामिछाने लगायतले बोल्नुभएको थियो ।
भर्खरै
अमेरिका स्वर्णिम युगमा प्रवेश गर्यो : राष्ट्रपति डोनाल्ड जे ट्रम्प
विमान दुर्घटनाका साक्षी भन्छन्, कान्लामा नठोक्किएको भए जहाज सिधै बस्तीमा पस्ने थियो
बजेटबारे सांसदको चर्को असन्तुष्टि
गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे दोस्रो पटक नियुक्त
पाँच वर्षभित्र सबै बालबालिकालाई आधारभूत शिक्षाको सुनिश्चितता
कोशी प्रदेशमा ६ महिनामा क्षयरोगबाट ७९ जनाको मृत्यु
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं