https://semichaschaver.com/2025/04/03/u9tfcuze5zi पोखरा, १७ जेठ । नेपाल सरकार, स्वास्थ्य बीमा बोर्डले शुरु गरेको स्वास्थ्य बीमा कार्यक्रमसँग गण्डकी प्रदेश एक लाख ७५ हजार पाँच सय ८१ परिवार जोडिएका छन् ।
https://etxflooring.com/2025/04/8a7gzsr9z0 त्यति संख्यामा परिवार सहभागी हुँदा यस प्रदेशमा पाँच लाख ११ हजार चार सय ३२ जना नागरिक बीमा कार्यक्रमसँग जोडिएका छन् ।
follow url गण्डकी प्रदेशका मनाङ र मुस्ताङमा भर्खरै मात्र बीमा कार्यक्रम शुरु गरिएको छ । त्यस बाहेक कास्कीमा एक लाख ६७ हजार ६ सय १९, बागलुङमा ६७ हजार आठ सय ९९, गोरखामा ६१ हजार सात सय ९२, लमजुङमा चार हजार पाँच सय ५८, पूर्वी नवलपरासीमा १५ हजार नौ सय ४९ जना बीमा कार्यक्रमसँग जोडिएका छन् ।
https://kanchisilksarees.com/7jaqp9n त्यस्तै, म्याग्दीमा २३ हजार तीन सय ४३, पर्वतमा १३ हजार दुई सय १, स्याङ्जामा ७१ हजार नौ सय ८३ र तनहुँमा ८५ हजार ८४ जना बीमा कार्यक्रमसँग जोडिएका छन् ।
https://www.masiesdelpenedes.com/t66iaawke सरकारले अति गरिबको सूचीमा परेका परिवार, ७० वर्ष उमेर नाघेका ज्येष्ठ नागरिक, एचआइभी, टिबी सम्वन्धी रोगी , कुष्ठरोगीका परिवार र अति अशक्त अपाङ्गता भएका परिवारको बीमा निःशुल्क गर्दै आएको छ । महिला स्वास्थ्य स्वंसेविकाको परिवारलाई बीमा शुल्कमा ५० प्रतिशत सहुलियत दिएको छ ।
https://www.anonpr.net/rx7rsz3zg शहरमा बीमा कार्यक्रम बढी आकर्षण बनेको छ । दुर्गम र गाउँमा स्वास्थ्य सेवा प्रदायक अस्पताल नहुँदा आकर्षण कम छ ।
https://www.villageofhudsonfalls.com/fmdspospgv ‘बीमा कार्यक्रमबाट आमनागरिक लाभान्वित हुनुहुन्छ, स्वास्थ्य बीमा कार्यक्रम गण्डकी प्रदेशका प्रमुख जीवलाल खरेलले भन्नुभयो, कार्यक्रमप्रति केही गुनासाहरु भएपनि कार्यक्रमसँग जोडिएर सेवा लिनु भएका ९० प्रतिशत सन्तुष्ठ हुनुहुन्छ।’
go site काठमाण्डौं र ललितपुर बाहेक ७५ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम पुगेको छ । स्वास्थ्य बीमा कार्यक्रम जोडिएपछि देशभरका सबै सरकारी अस्पताल र सरकारले तोकेका निजी अस्पतालबाट स्वास्थ्य उपचार सेवा लिन सकिन्छ ।
https://lavozdelascostureras.com/asb0a1h २०७१ असारबाट बागलुङ, इलाम र कैलालीबाट स्वास्थ्य बीमा कार्यक्रम शुरु गरिएपनि २०७२ चैत २५ गतेदेखि कैलाली जिल्लाबाट कार्यन्वयनमा आएको हो ।
https://semichaschaver.com/2025/04/03/u9tfcuze5zi स्वास्थ्य सेवाको खर्चलाई कम गर्नु र स्वास्थ्य समस्याका कारण हुन सक्ने आर्थिक जोखिम न्यूनिकरण गर्नु स्वास्थ्य बीमा कार्यक्रमको मुख्य उद्देश्य हो । उपचारका क्रममा हुन सक्ने ठूलो खर्चको भार कम गर्न यो कार्यक्रमले योगदान गर्छ ।
https://colvetmiranda.org/5omez96t2h4 पाँच जनासम्मको परिवारले वार्षिक प्रतिपरिवार तीन हजार पाँच सय रकम तिरेपछि एक लाख रुपैयाँसम्मको उपचार सेवा लिन सकिन्छ । पाँच जना भन्दा बढी सदस्य भएमा प्रतिसदस्य सात सय रुपैयाँ तिरेर बीमा कार्यक्रममा जोडिन सकिन्छ ।
source बीमा कार्यक्रमबाट ओपिडि सेवा, इमर्जेन्सि सेवा, अन्तरंग सेवा, एक्स रे, इसिजी, अल्ट्रासाउण्ड, एमआरआई, सिटी स्क्यान, रगतको जाँच, सूचीकृत औंषधि, शल्यक्रिया लगायतका सेवा उपलब्ध हुन्छन् ।
Buy Soma 350 Mg
भर्खरै
अमेरिका स्वर्णिम युगमा प्रवेश गर्यो : राष्ट्रपति डोनाल्ड जे ट्रम्प
विमान दुर्घटनाका साक्षी भन्छन्, कान्लामा नठोक्किएको भए जहाज सिधै बस्तीमा पस्ने थियो
बजेटबारे सांसदको चर्को असन्तुष्टि
गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे दोस्रो पटक नियुक्त
पाँच वर्षभित्र सबै बालबालिकालाई आधारभूत शिक्षाको सुनिश्चितता
कोशी प्रदेशमा ६ महिनामा क्षयरोगबाट ७९ जनाको मृत्यु
Order Tramadol Mexico
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं