source url

go

अक्सिजनको अभावमा बिरामी मार्न पाइदैन – कास्की काँग्रेस

अक्सिजनको अभावमा बिरामी मार्न पाइदैन – कास्की काँग्रेस

1464510072_nepali_congress

source पोखरा, १४ जेठ । नेपाली काँग्रेस कास्कीले विभिन्न तीन विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

https://kanchisilksarees.com/aljktcm अक्सिजनको अभावमा बिरामीको मृत्यु भएको, स्वास्थ्यकर्मीप्रति आक्रमण भएको र कोरोना संक्रमित बाहेक अन्य बिरामीलाई अलपत्र पारिएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

https://audiopronews.com/headlines/7nx2ipyv2l8 कास्की काँग्रेसका सभापति कृष्ण केसीले शुक्रबार विज्ञप्ति प्रकाशित गरी तीन विषयमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाउनु भएको छ ।
विज्ञप्तिमा पोखराको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजनको अभावमा ६ जनाको मृत्यु भएको, भेरी अस्पतालमा सरकारकै मिलेमतोमा स्वास्थ्यकर्मीमाथि आक्रमण भएको र बिना योजना पोेखराका स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कोभिड अस्पताल बनाएर अन्य बिरामीलाई उपचारबाट बञ्चित गरिएको भन्दै पार्टीको ध्यानाकर्षण भएको जनाइएको छ ।

‘अक्सिजनको अभावमा बिरामी मार्न पाईदैन, यो सरकार र अस्पताल प्रशासनको गम्भीर लापरवाही हो, विज्ञप्तिमा भनिएको छ, बिरामीको स्वास्थ्य उपचारमा भएको लापरवाहीप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।’

विज्ञप्तिमा जोखिमको अवस्थामा अग्रपंक्तिमा रहेर काम गरिरहेको अवस्थामा भेरी अस्पतालमा सरकारकै संलग्नतामा स्वास्थ्यकर्मी माथि आक्रमण भएको भन्दै त्यसको निन्दा गरिएको छ ।

पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कोभिड अस्पताल नबनाएर अन्य बिकल्प तयार गर्न कास्की काँग्रेसले पटकपटक गरेको आग्रहप्रति सरकारले बेवास्ता गरेको भन्दै आपत्ती जनाएको छ ।

सरकारसँग धेरै बिकल्प हुँदाहुदै कोभिड बाहेकका अन्य बिरामीको सहज उपचारको पहुँचमा रहेको क्षेत्रीय अस्पताललाई कोभिड अस्पताल बनाएपछि अन्य बिरामी उपचारका लागि कता जाने प्रश्न गर्दै विज्ञप्तिमा भनिएको छ, सरकार गैरजिम्मेबार बनेकाले अन्य बिरामी अलपत्र पर्ने अवस्था सृजना भएकोमा गम्भीर ध्यानाकर्षण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

नेपाल अपडेट

इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

Loading...
07 Apr · Rastra · USD/EUR
here Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: enter site Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
136.38
Indian Rupee 
Indian Rupee
85.19
US Dollar 
US Dollar
1
Euro 
Euro
0.91
British Pound 
British Pound
0.78
Australian Dollar 
Australian Dollar
1.65
Japanese Yen 
Japanese Yen
146.96
US Dollar 
US Dollar
1
07 Apr · FX SourceRastra 
follow site Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: go site Exchange Rates🚀