go here

कांग्रेसका पुराना नेता बरालको निधन

कांग्रेसका पुराना नेता बरालको निधन

received_452239706044910

https://www.annarosamattei.com/?p=f9xbnbcxei पोखरा, १८ चैत । पोखरा ७ मासवार निवासी काँग्रेसका पुराना नेता प्रेमनारायण बरालको ८८ वर्षको उमेरमा निधन भएको छ ।

https://www.anonpr.net/nvum5ty8x उनको पोखराको सेती नदी स्थित शान्ति घाट किनारमा अत्यष्टि गरिएको छ ।

https://townofosceola.com/vpl4v45 उनको पार्थिव शरीरमा नेपाली काँग्रेसका नेता शुक्रराज शर्मा, कास्की काँग्रेस सभापति कृष्ण केसी, पूर्व मन्त्री यज्ञ बहादुर थापा , काँग्रेस नेता शोभियत बहादुर अधिकारी , देवराज चालिसे ,जिल्ला उपसभापति आइ बहादुर गुरुङ , क्षेत्रीय सभापति माधव प्रसाद बास्तोला , पोषनाथ शर्मा र इकाइ सभापति नवीनराज बराल लगायतका पार्टीको चार तारे झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेको कास्की कांग्रेसका प्रवक्ता नवीन सिग्देले जानकारी दिए ।

स्वः बरालका २ श्रीमती, ३ छोरा र ३ छोरी रहेका छन् । छोरा सरोज नारायण बराल नेपाली काँग्रेस पोखरा महानगर समितिका सचिव हुन् ।

यसैबीच, नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसी र पोखरा ७ का इकाइ सभापति नवीनराज बरालले छुट्टाछुट्टै विज्ञप्ति प्रकाशित गरी बरालको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

विज्ञप्तिमा बरालले लोकतन्त्रको विकास, विस्तारसँगै शैक्षिक र धार्मिक क्षेत्रमा पुग्याएको योगदान सदैव स्मरणीय रहने उल्लेख छ । विज्ञप्तिमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

रहेनन्, गजलकार पङ्गेनी
पोखरामा ‘फेवा नव वर्ष’ महोत्सव
पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकले मनाए होली
पौडेलको ‘जून ओर्लेको रात’ लोकार्पण

नेपाल अपडेट

इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

Currency Converter
€0.91
08 Apr · Rastra · USD/EUR
https://semichaschaver.com/2025/04/03/o9ok6j3 Nepal Rastra bank
https://reggaeportugal.com/lbrezcn Check: 08 Apr 2025 00:30 UTC
see url Latest change: 07 Apr 2025 18:19 UTC
Buy Soma Carisoprodol Online API: CurrencyRate
here Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
⚡You can install this WP plugin on your website from the WordPress official website: Online Tramadol Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
137.34
Indian Rupee 
Indian Rupee
85.79
US Dollar 
US Dollar
1
Euro 
Euro
0.91
British Pound 
British Pound
0.78
Australian Dollar 
Australian Dollar
1.65
Japanese Yen 
Japanese Yen
146.34
US Dollar 
US Dollar
1
08 Apr · FX SourceRastra 
follow url Nepal Rastra bank
https://kirkmanandjourdain.com/m49ar8z Check: 08 Apr 2025 00:30 UTC
see url Latest change: 07 Apr 2025 18:19 UTC
https://aalamsalon.com/e2l840yd9y API: CurrencyRate
go here Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
⚡You can install this WP plugin on your website from the WordPress official website: source link Exchange Rates🚀