click here

पोखरामा हुने लायन्स क्लब्सको नवौं कन्भेन्सनमा चार हजार लायन सहभागी हुने

पोखरामा हुने लायन्स क्लब्सको नवौं कन्भेन्सनमा चार हजार लायन सहभागी हुने

lions

https://www.masiesdelpenedes.com/mvju69ep पोखरा, ९ चैत । लायन्स क्लब्स ईन्टरनेसनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको नवौं कन्भेन्सन पोखरामा हुने भएको छ ।

Cheap Tramadol क्लवले आइतबार गरेको पत्रकार सम्मेलनमा क्लवका डिष्ट्रिक्ट गभर्नर मनबहादुर रोकाले पोखरामा चैत १४ गते कन्भेन्सन हुने जानकारी दिए । कन्भेन्सन पोखराको प्रदर्शनी केन्द्रमा हुने छ ।

https://kirkmanandjourdain.com/4qwi2uu5 कन्भेन्सनमा ४ हजार लायनहरु सहभागी हुने छन् । कन्भेन्सनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।

पोखरामा हुने लागेको कन्भेन्सन सहमतिको कन्भेन्सन हुने दाबी गरिएको छ । यसअघि चुनावी प्रतिष्पर्धामार्फत नेतृत्व चयन गरिदै आएपनि यस पटक सहमतिबाट निर्विरोध नेतृत्व चयन हुने पूर्व गभर्नर धनराज आचार्यले जानकारी दिए ।

लायन्स क्लब्स ईन्टरनेसनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको डिष्ट्रिक्ट गभर्नरमा पोखराका विशेश्वर आचार्य, फष्र्ट भाइस गभर्नरमा महेन्द्र पौडेल र सेकेण्ड भाइस गभर्नरमा मनिश्री रत्न बज्राचार्यले उमेद्वारी दिएका छन् । उनीहरुबिरुद्ध कसैकोपनि उमेद्वारी नपरेकाले तीनै जना यसपटक निर्विरोध निर्वाचित हुने आचार्यले बताए ।

कन्भेन्सनको लायन्स क्लव अफ पोखरा माछापुच्छ«े भिलेजसहित पोखरा क्षेत्रका क्लवहरुले होस्ट गर्ने नवौं डिष्ट्रिक्ट कन्भेन्सन आयोजक समितिका कन्भेनर लायन शिवराज आचार्यले जानकारी दिए । उनका अनुसार कन्भेन्सन तयारीका लागि २८ वटा उप–समिति बनाएर काम भइरहेको छ ।

कन्भेन्सनको पूर्व सन्ध्यामा चैत्र १३ गते काठमाडौंबाट पोखरासम्म कार ¥याली र कन्भेन्सनको दिन विहान परेडसमेत हुने आचार्यले जानकारी दिए ।

पोखराको चिप्लेढुंगाबाट बाजागाजासहित शुरु हुने परेड नयाबजारस्थित प्रदर्शनी केन्द्रमा पुगेर कन्भेन्सनको उद्घाटन शत्रमा परिणत हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

नेपाल अपडेट

इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

Loading...
07 Apr · Rastra · USD/EUR
https://mhco.ca/r57jwnok Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: https://reggaeportugal.com/pcg8g3nw Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
136.38
Indian Rupee 
Indian Rupee
85.19
US Dollar 
US Dollar
1
Euro 
Euro
0.91
British Pound 
British Pound
0.78
Australian Dollar 
Australian Dollar
1.65
Japanese Yen 
Japanese Yen
146.96
US Dollar 
US Dollar
1
07 Apr · FX SourceRastra 
Tramadol Online Cheapest Nepal Rastra bank
enter Check: 07 Apr 2025 00:45 UTC
click here Latest change: 06 Apr 2025 18:19 UTC
https://semichaschaver.com/2025/04/03/73i2zyrtge9 API: CurrencyRate
https://www.villageofhudsonfalls.com/gatgcsbrbaq Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: https://www.annarosamattei.com/?p=1dnbjoe Exchange Rates🚀