click

Buy Soma Watson

स्ववियु निर्वाचन माग राख्दै ४५ दिनदेखि अनशन

स्ववियु निर्वाचन माग राख्दै ४५ दिनदेखि अनशन

nsu

enter काठमाडौँ, ६ चैत (रासस) । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन माग गर्दै ४५ दिनदेखि रिले अनशन बसेको छ ।

https://etxflooring.com/2025/04/5p5x1owc9q7

source site नेविसङ्घ त्रिभुवन विश्वविद्यालय समितिको आयोजनामा विभिन्न माग राखेर किर्तिपुरस्थित उपकुलपतिको कार्यालय अगाडि रिले अनशन बसेको हो ।

https://www.masiesdelpenedes.com/uvnocag

https://www.masiesdelpenedes.com/026uftgp नेविसङ्घले स्ववियु निर्वाचनसँगै कोभिड–१९ का कारणले लामो समयपछि भएको परीक्षा र त्रिवि नतिजा प्रकाशनमा भएको ढिलाइले विद्यार्थीको शैक्षिक सत्र गुम्ने अवस्था भएकाले परीक्षाको नतिजा एक महिनाभित्र सुनिश्चितताको माग राख्दै अनिश्चितकालिन रिले अनशन बसेको नेविसङ्घका पूर्वकोषाध्यक्ष शिव रिमालले जानकारी दिए ।

https://faroutpodcast.com/utv8gmso22

https://aalamsalon.com/lrauulbv त्रिविको क्यालेण्डरअनुसार नयाँ भर्ना प्रक्रिया शुरु गर्नुपर्ने, नेविसङ्घ त्रिवि समिति र त्रिभुवन विश्वविद्यालयबीच भएको २३ बुँदे सहमति कार्यान्वयन गर्नुपर्ने, त्रिविको प्राध्यापक तथा विद्यार्थी सङ्गठनको नेतृत्वलाई षड्यन्त्रपूर्वक बदनाम गराउने तथा झुटा मुद्दा लगाउने काम बन्द गर्नुपर्ने बताएको छ ।

Tramadol Hcl 50 Mg Purchase

here जारी अनशनलाई नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशाङ्क कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वसहमहामन्त्रीद्वय डा रामशरण महत, अर्जुननरसिंह केसी, नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायतले ऐक्यबद्धता जनाइ सकेका छन् ।

source site

https://kirkmanandjourdain.com/gvbcb74n5y5 आफूले राखेका जायज माग पूरा नगरे आमरण अनशन बस्ने नेविसङ्घका नेता धर्मराज शाहीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

go राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

https://kanchisilksarees.com/gv9hqd9q7yi

भर्खरै

follow site

https://townofosceola.com/2wllbwjrm7

नेपाल अपडेट

इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

https://www.annarosamattei.com/?p=xtceixv

अमेरिका अपडेट

Currency Converter
€0.88
13 Apr · Rastra · USD/EUR
go to site Nepal Rastra bank
source Check: 13 Apr 2025 00:50 UTC
watch Latest change: 12 Apr 2025 18:19 UTC
click API: CurrencyRate
https://faroutpodcast.com/qg9s6yj8k Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
⚡You can install this WP plugin on your website from the WordPress official website: https://semichaschaver.com/2025/04/03/87i49v27qu Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
137.67
Indian Rupee 
Indian Rupee
86
US Dollar 
US Dollar
1
Euro 
Euro
0.88
British Pound 
British Pound
0.76
Australian Dollar 
Australian Dollar
1.6
Japanese Yen 
Japanese Yen
142.66
US Dollar 
US Dollar
1
13 Apr · FX SourceRastra 
here Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
⚡You can install this WP plugin on your website from the WordPress official website: https://etxflooring.com/2025/04/43fz928ahbj Exchange Rates🚀