go site

go to site

महाशिवरात्रिका लागि भित्रियो उखु

महाशिवरात्रिका लागि भित्रियो उखु

ukhu 1

go here पोखरा, २६ फागुन । पोखरामा महाशिवरात्रीका लागि उखु भित्रिएको छ ।

https://semichaschaver.com/2025/04/03/dzbwuzaqes पोखरा ९ मा रहेको कृषि बजारबाट मङ्गबारदेखि नै उखु विक्री हुन शुरु भएको छ ।

https://kirkmanandjourdain.com/axf2ae4z पोखरामा धादिङ, गोरखा र सुनसरीको उखु आएको छ । अन्यको तुलनामा बढी उखु गोरखाबाट आएको छ ।

go site

https://aalamsalon.com/d5npc2zc विगतका वर्षमा भन्दा यसवर्ष कम उखु भित्रिएको व्यापारीको भनाइ छ । पोखरामा खानका लागि धराने र फ्रुसे जातको उखु आएको छ ।

follow उपभोक्ताले एक थान उखुको मूल्य ८० देखि एक सय २० सम्म तिर्नुपर्ने अनुमान गरिएको छ । शिवरात्रीको दिन पड्काउन प्रयोग गरिने उखुको मुख्य भने २५ देखि ३५ रहेको छ ।

source url गतवर्ष शिवरात्रीको समयमा पोखरामा ४१ मेट्रिक टन(करिब ७० लाख मूल्यको उखु) भित्रिएको थियो ।

here मङ्गबारसम्म पोखरामा करिब ३० लाख मूल्य बराबरको २१ मेट्रिक टन उखु भित्रिएको कृषि बजार व्यवस्थापन समितिका व्यवस्थापक महेन्द्रसिंह थापाले जानकारी दिए ।

https://faroutpodcast.com/1e61kwa5o

https://lavozdelascostureras.com/zvu7e5apr गतवर्ष कम उखु खपत भएका कारण यसपटक कम उखु भित्रिने अनुमान गरिएको छ । गतवर्षभन्दा उखुको मूल्य नबढेको भएपनि कम आएका कारण केही महंगो हुन सक्ने थापाको भनाइ छ । बुधबार र बिहीबार पोखराको बजारमा उखु किन्नेको घुइँचो लाग्ने छ ।

https://www.anonpr.net/l2bgu9t9y9 यसवर्षको महाशिवरात्री पर्व फागुन २७ गते बिहीबार परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

watch

भर्खरै

https://www.masiesdelpenedes.com/rk5ecxly

https://colvetmiranda.org/bai07wvg

नेपाल अपडेट

इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

Where To Order Clonazepam Safely

अमेरिका अपडेट

Loading...
07 Apr · Rastra · USD/EUR
Buy Cheap Carisoprodol Online Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: source link Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
136.38
Indian Rupee 
Indian Rupee
85.19
US Dollar 
US Dollar
1
Euro 
Euro
0.91
British Pound 
British Pound
0.78
Australian Dollar 
Australian Dollar
1.65
Japanese Yen 
Japanese Yen
146.96
US Dollar 
US Dollar
1
07 Apr · FX SourceRastra 
follow site Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: follow Exchange Rates🚀