Order Tramadol From Uk पोखरा, ९ फागुन । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले विश्व बजारमा पेट्रोलियम पदार्थको मुल्य लगातार उकालो लागेकाले नेपालमा फेरी पनि मुल्यवृद्धि हुन सक्ने संकेत गरेका छन् ।
Order Tramadol Cheap Overnight गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसियशनको २६ औं वार्षिक साधारण सभा एवं १३ औं महाधिवेशन उद्घाटन गर्दै उनले त्यस्तो बताएका हुन् ।
go here निगमले फागुन ४ गते मात्रै डिजेल, पेट्रोल, हवाई इन्धन र मट्टीतेलमा प्रति लिटर दुई रुपैयाँका दरले मुल्यवृद्धि गरेको थियो ।
कार्यकारी निर्देशक पौडेलले प्रति लिटर एक रुपैयाँ मुल्य घट्दा निगमलाई दैनिक ८० लाख रुपैयाँ घाटा हुने उल्लेख गर्दै विश्व बजार र इण्डियन आयल कर्पाेरेशनले मुल्य समायोजनका आधारमा निगमले निर्धारण गर्ने बताए ।
उनले भारतबाट आएको इन्धन कम मुल्यमै उतै तस्करी हुने गरेको भन्दै सिमा क्षेत्रका पम्पहरुलाई खरिद विक्रीको लगत राख्न निर्देशन दिइएको उल्लेख गरे ।
कार्यक्रममा पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसियशनका राष्ट्रिय अध्यक्ष लिलेन्द्र प्रधानले निगमको डिपोसँग खरिद गरेको परिमाण विक्री गर्ने समयमा नपुग्ने बताए ।
त्यस अवसरमा आयल निगमको गगनगौंडा डिपो भण्डारण क्षमता वृद्धि परियोजनाका प्रमुख मनोज ठाकुर, गगनगौंडा डिपो प्रमुख पुस्कर कार्की, नापतौल तथा गुणस्तर कार्यालय पोखराका प्रमुख तिलक केसी, संस्थाका संस्थापक अध्यक्ष बिलबहादुर गुरुङ, गण्डकी ट्यांकर व्यवसायी संघका अध्यक्ष सुरेन्द्ररमण पराजुलीलगायलते बोलेका थिए ।
भर्खरै
अमेरिका स्वर्णिम युगमा प्रवेश गर्यो : राष्ट्रपति डोनाल्ड जे ट्रम्प
विमान दुर्घटनाका साक्षी भन्छन्, कान्लामा नठोक्किएको भए जहाज सिधै बस्तीमा पस्ने थियो
बजेटबारे सांसदको चर्को असन्तुष्टि
गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे दोस्रो पटक नियुक्त
पाँच वर्षभित्र सबै बालबालिकालाई आधारभूत शिक्षाको सुनिश्चितता
कोशी प्रदेशमा ६ महिनामा क्षयरोगबाट ७९ जनाको मृत्यु
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं