here पोखरा, ८ फागुन । पोखरा भाँडा व्यवसायी संघले विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको छ ।
go to linkTramadol 180 Tabs Online संघले पोखरा १२ स्थित सरस्वती प्राविका एक सय ५३ जना विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको हो ।
enter sitehttps://colvetmiranda.org/ii369me कार्यक्रममा संघका सल्लाहकार कुश कार्कीले ५ जना विद्यार्थीलाई विद्यालय पोशाकका लागि जनही ३÷३ हजार सहयोग गरेका थिए । त्यस्तै, सल्लाहकार राजमान ताम्राकार, सदस्य दिलमाया प्रजापति र फोटोग्राफर अशोक तण्डुकारले ३ जना विद्यार्थीलाई विद्यालय पोशाकका लागि जनही ३÷३ हजार सहयोग गरेका थिए ।
https://faroutpodcast.com/77wfab03https://www.psychiccowgirl.com/fn2mnazgqs कार्यक्रममा बोल्दै पोखरा १२ का वडा अध्यक्ष रामबहादुर कार्कीले व्यवसायीले सामाजिक उत्तरदायित्व निर्वाह गरेको बताए ।
Buy Soma Genericenter त्यस अवसरमा सल्लाहकार कुश कार्की, निवर्तमान अध्यक्ष बलराम तिमिल्सिना, कार्यक्रम संयोजक सुनकुमारी गुरुङ, महासचिव लक्ष्मीप्रसाद अधिकारी, विद्यालयका प्रधानाध्यापक रुद्र रानाभाटले बोलेका थिए ।
Buy Cheap Carisoprodol Onlinesource site कार्यक्रम संघका अध्यक्ष नरेन्द्रप्रसाद आचार्यको अध्यक्षतामा भएको थियो ।
https://www.anonpr.net/4sntx8we64
भर्खरै
सोह्र वर्ष विदेश बसेका दिलचन ड्रागनफ्रुट खेतीमा रमाउँदै
पोखरा कलेज अफ म्यानेजमेन्टमा नमूना पत्रकार सम्मेलन
रहेनन्, गजलकार पङ्गेनी
पोखरामा ‘फेवा नव वर्ष’ महोत्सव
पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकले मनाए होली
पौडेलको ‘जून ओर्लेको रात’ लोकार्पण
https://aalamsalon.com/k0fo8mr4is
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं