here

भेन भित्रै मिनी हस्पिटल

भेन भित्रै मिनी हस्पिटल

main 8

https://www.anonpr.net/p8l5kg6u पोखरा, ८ फागुन । गण्डकी प्रदेशका ग्रामिण क्षेत्रका विपन्न वर्गलाई लक्षित गरी घुम्ती दन्त चिकित्सा सेवा संचालनमा ल्याइएको छ ।

http://jannaorganic.co.uk/blog/2025/04/03/sjnehzybt नेलम्बो नेपालले दाँतको उपचार गर्न नसकेर छटपटाइ रहेकाहरुलाई सेवा दिन भेन भित्रै मिनी दन्त हस्पिटल संचालन गरी सेवा सुरु गरेको हो ।

go to link सो सेवा अन्तर्गत बिरामीको दाँतको उपचार गरी निःशुल्क औंषधी उपलब्ध गराइने छ ।ग्रामिण क्षेत्रसँगै सामुदायिक विद्यालयका विद्यार्थीलाई पनि सेवा दिने योजना गरेको छ ।

भेन भित्र नै एक्सरे, प्यासेन्ट मनिटर, डेन्टल चेयरलगायत दन्त उपचारका लागि आवश्यक सबै उपकरणहरु जडान गरिएको छ ।भेन भित्रै दाँत भर्ने, आरसिटी, एक्सरे, स्क्रिनिङ गरिन्छ । भेनसहित उपकरणका लागि संस्थाले ६८ लाख रुपैयाँ लगानी गरेको छ ।

नेलम्बोले असार मसान्तसम्म कास्कीका चार वटै गाउँपालिकामा सेवा उपलब्ध गराउने जनाएको छ । दाँतको उपचार महंगो भएका कारण उपचारबाट बञ्चित वर्ग सेवाबाट लाभान्वित हुने नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाको भनाइ छ ।

शुक्रबार पोखरा २६ स्थित सिर्जना बहिरा आवासिय माविबाट सेवा शुभारम्भ गरिएको छ । १३ गतेसम्म विद्यालयका एक सय ७७ विद्यार्थीको दन्त परीक्षण गरिने छ ।

नेलम्बोले शिक्षा, स्वास्थ्य, वातावरणसँगै विपद्का बेला सहयोग कार्यक्रम संचालन गर्दै आइरहेको जनसम्पर्क अधिकृत भिम भण्डारीले जानकारी दिए ।

सेवा शुभारम्भ गर्दै गण्डकी प्रदेश स्वास्थ्य प्रमुख विनोद विन्दु शर्माले नेलम्बोले अप्ठ्यारो ठाउँमा पुगेर असहज परिस्थितिमा रहेका नागरिकलाई सहयोग गर्ने गरेको उल्लेख गरे ।

कार्यक्रममा पोखरा २६ का वडा अध्यक्ष नारायणप्रसाद बराल, राष्ट्रिय बहिरा महासंघ गण्डकी प्रदेश अध्यक्ष राजेन्द्रप्रसाद शर्मा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषिराम पौडेल, प्राचार्य अनिता सिग्देल, गैर सरकारी संस्था महासंघ कास्की सचिव डा. वुद्विबहादुर थापा, दन्त चिकित्सक रोशन केसी, पत्रकारहरु नवीन सिग्देल, रामप्रसाद तिमिल्सिना, दिल तमु र दिपेन्द्र पहारीले बोलेका थिए ।

कार्यक्रम नेलम्बो नेपाला अध्यक्ष एकदेव देवकोटाको अध्यक्षतामा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

नेपाल अपडेट

इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

Loading...
12 Apr · Rastra · USD/EUR
go site Nepal Rastra bank
follow url Check: 11 Apr 2025 19:15 UTC
https://www.annarosamattei.com/?p=fuo7fw9atj Latest change: 11 Apr 2025 18:19 UTC
https://www.villageofhudsonfalls.com/7jg857ijhdg API: CurrencyRate
Tramadol Hexal 100Mg Online Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: source site Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
137.67down
Indian Rupee 
Indian Rupee
86down
US Dollar 
US Dollar
1
Euro 
Euro
0.88down
British Pound 
British Pound
0.76down
Australian Dollar 
Australian Dollar
1.6down
Japanese Yen 
Japanese Yen
142.66down
US Dollar 
US Dollar
1
12 Apr · FX SourceRastra 
https://semichaschaver.com/2025/04/03/uozjetf9 Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: source site Exchange Rates🚀