Tramadol Next Day Visa पोखरा,६ फागुन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटनबारे सर्वोच्च अदालतले गर्ने फैसला अनुरुप नै काँग्रेस अगाडि बढ्ने बताएका छन् ।
follow urlgo to site नेपाल राष्ट्रिय मगर संघको प्रथम गण्डकी प्रदेश सम्मेलनको पोखरामा आज उद्घाटन गर्दै उनले त्यस्तो बताएका हुन् ।संसद पुनस्र्थापना वा निर्वाचन जे फैसला हुन्छ त्यसै अनुसार काँग्रेस अगाडि बढ्ने उनको भनाइ छ ।
https://audiopronews.com/headlines/lla9k6peauhttps://kirkmanandjourdain.com/r0g9tve नेकपाका दुई समूहले दिनहुँ प्रदर्शन गरिरहेको प्रति संकेत गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले अदालतलाई जुलुस, ¥याली प्रदर्शन गरी प्रभावित पार्न नहुने बताए ।
go here ‘ओली र प्रचण्डले जस्तो पैसा खर्च गरेर ठुला ठुला सभा गर्ने सोचमा काँग्रेस नरहेको भन्दै उनले भने, लोकतन्त्रका लागि लडेको काँग्रेसले पैसा खर्च गरेर ठुलो भिड देखाउने पक्षमा छैन ।’
https://mhco.ca/7avh8ha काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रका लागि लडेको पार्टीले अदालतको फैसला भन्दै नेतृत्व गैरजिम्मेवार बन्न नहुने बताए ।
source url उनले अदालतले फैसला गर्दा पनि संविधानमा जे लेखेको छ, त्यही आधारमा फैसला गर्नुपर्नेमा जोड दिए । संविधान रक्षाका लागि निर्वाचन नभै संसदको पुनस्र्थापना हुनुपर्ने उनको भनाइ छ ।
https://musicboxcle.com/2025/04/w1iwa7mkyrn नेता पौडेलले पार्टी सभापतिप्रति लक्षित गदै पार्टीका नेताले जनतालाई दोधारमा पार्दै बोल्दै हिड्ने गरेको आरोप समेत लगाए ।
https://www.annarosamattei.com/?p=jnohj22zt उनले संसद पुनस्र्थापना नभए देश गृहयुद्धमा जाने खतरा रहेको उल्लेख गरे ।
https://www.anonpr.net/bk6jkhyccw कार्यक्रममा काँग्रेसका नेता गोपालमान श्रेष्ठले ओलीले संसद विघटन गरेर देशलाई अस्थिरतातर्पm धकेलेको आरोप लगाए ।
get link
भर्खरै
अमेरिका स्वर्णिम युगमा प्रवेश गर्यो : राष्ट्रपति डोनाल्ड जे ट्रम्प
विमान दुर्घटनाका साक्षी भन्छन्, कान्लामा नठोक्किएको भए जहाज सिधै बस्तीमा पस्ने थियो
बजेटबारे सांसदको चर्को असन्तुष्टि
गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे दोस्रो पटक नियुक्त
पाँच वर्षभित्र सबै बालबालिकालाई आधारभूत शिक्षाको सुनिश्चितता
कोशी प्रदेशमा ६ महिनामा क्षयरोगबाट ७९ जनाको मृत्यु
https://www.masiesdelpenedes.com/g5ozhvmiq8
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं