go

http://jannaorganic.co.uk/blog/2025/04/03/zkqym32pq97

सामुदायिक सेवा केन्द्र बगरको रक्तदान कार्यक्रम

सामुदायिक सेवा केन्द्र बगरको रक्तदान कार्यक्रम

samudayik bagar

enter site पोखरा, ६ फागुन । सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ बगरले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ५९ युनिट रगत संकलन भएको छ । संस्थाले प्रत्यक वर्ष प्रजातन्त्र दिवसको अवसर पारेर रक्तदान कार्यक्रम गर्दै आएको छ । संस्थाको यो १८ औं रक्तदान कार्यक्रम हो । https://lavozdelascostureras.com/virhop8ysut कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले सामुदायिक बगरले सामाजिक क्षेत्रमा अग्रपंक्तिमा खटिएर काम गरेको भन्दै प्रशंसा व्यक्त गरे । कार्यक्रममा सामुदायिक जिल्ला समन्वय समितिका अध्यक्ष बोधराज कार्कीले समाजमा हुने विकृति विसंगति न्यूनिकरण गर्न कास्की जिल्लाका सामुदायिक क्रियाशिल भएर लागेको बताए ।
कार्यक्रममा सामुदायिक जिल्ला समन्वय समितिका महासचिव तथा वगरका निवर्तमान अध्यक्ष मनपति भण्डारी, सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरकी संस्थापक अध्यक्ष सीता गुरुङ, पूर्व अध्यक्ष पुरुषोत्तम श्रेष्ठ, पूर्व अध्यक्ष जीवन अधिकारी, सल्लाहकार विश्वमोहन गौचन, वडा नं. १ का वडा सदस्य रुद्रप्रसाद च्वाई, सामुदायिक सेवा केन्द्र एमव् सामुदायिक प्रहरी सेवा पृथ्वीचोकका अध्यक्ष विपिन अधिकारी, माटेपानीकी कार्यवाहक अध्यक्ष मिरादेवी आचार्य, सिम्पानी टोल विकास संस्थाकी अध्यक्ष राधा अधिकारी, नमूना आमा समूहकी अध्यक्ष राधा मानन्धरले बोलेका थिए ।
सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा बगरका अध्यक्ष रामभूषण पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष एवम् कार्यक्रम संयोजक कल्पना बास्तोलाले स्वागत र सचिव शिवराज अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए ।

Cheap Generic Soma
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

https://semichaschaver.com/2025/04/03/dv9pl8q

भर्खरै

रहेनन्, गजलकार पङ्गेनी
पोखरामा ‘फेवा नव वर्ष’ महोत्सव
पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकले मनाए होली
पौडेलको ‘जून ओर्लेको रात’ लोकार्पण

click

https://semichaschaver.com/2025/04/03/fvjllxe

Klonopin 2Mg Online

https://audiopronews.com/headlines/kd902t4

नेपाल अपडेट

इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

https://colvetmiranda.org/1vpd16gdns

https://reggaeportugal.com/xag4c9k0

अमेरिका अपडेट

https://kirkmanandjourdain.com/ckwpf98ws8
Loading...
08 Apr · Rastra · USD/EUR
Cheapest Tramadol Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: https://aalamsalon.com/c3f75udb Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
137.34
Indian Rupee 
Indian Rupee
85.79
US Dollar 
US Dollar
1
Euro 
Euro
0.91
British Pound 
British Pound
0.78
Australian Dollar 
Australian Dollar
1.65
Japanese Yen 
Japanese Yen
146.34
US Dollar 
US Dollar
1
08 Apr · FX SourceRastra 
enter site Nepal Rastra bank
https://www.psychiccowgirl.com/6utgs5j Check: 08 Apr 2025 00:30 UTC
click here Latest change: 07 Apr 2025 18:19 UTC
Purchase Tramadol Online Cheap API: CurrencyRate
Ordering Tramadol Online Cod Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: https://reggaeportugal.com/4sffwze6he4 Exchange Rates🚀