https://lavozdelascostureras.com/29b4eq57x

भज्याङ्मा ७७ जनाले गरे रक्तदान

भज्याङ्मा ७७ जनाले गरे रक्तदान

blood

Ordering Tramadol Online Cod पोखरा, २४ माघ । पोखरा १३ स्थित जलेश्वर बहुउद्देश्यीय सर्वहित युवा उपसमिति र नवदुर्गा युवा क्लबले शनिवार संयुक्त रुपमा रक्तदान कार्यक्रम गरेका छन् ।

https://kirkmanandjourdain.com/j3et1ofa58 ‘रक्तदान जीवनदान, जीवनदान महादान’ भन्ने मूल नाराका साथ भज्याङ्मा आयोजित कार्यक्रममा ७७ जनाले रक्तदान गरेको क्लबका सल्लाहकार सन्तोष क्षेत्रीले जानकारी दिए ।

Buy Generic Tramadol Uk पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले पहिलो रक्तदाता बुद्विराज बराललाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरेका थिए । कार्यक्रममा निर्देशक डा. आचार्यले रक्तदान गर्दा स्वास्थ्यमा हानि नहुने बताए ।

त्यस अवसरमा नेपाली काँग्रेस पोखरा १३ वडा कार्य समितिका सभापति विष्णुप्रसाद बराल, राष्ट्र न्यूज डट कमका नवीन सिग्देल, युवा नेता दीपक गुरुङ, विनायक फर्माका संचालक नारायण बराल, युवा उपसमिति संयोजक नवीन बराल, कोषाध्यक्ष सृष्टि बराल, सदस्य शम्भुबहादुर बरालले बोलेका थिए ।

कार्यक्रम जलेश्वर बहुउद्देश्यीय सर्वहित समाजका अध्यक्ष भिमबहादुर बरालको अध्यक्षतामा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

रहेनन्, गजलकार पङ्गेनी
पोखरामा ‘फेवा नव वर्ष’ महोत्सव
पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकले मनाए होली
पौडेलको ‘जून ओर्लेको रात’ लोकार्पण

नेपाल अपडेट

इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

Loading...
08 Apr · Rastra · USD/EUR
see url Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: enter site Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
137.34
Indian Rupee 
Indian Rupee
85.79
US Dollar 
US Dollar
1
Euro 
Euro
0.91
British Pound 
British Pound
0.78
Australian Dollar 
Australian Dollar
1.65
Japanese Yen 
Japanese Yen
146.34
US Dollar 
US Dollar
1
08 Apr · FX SourceRastra 
source site Nepal Rastra bank
follow Check: 08 Apr 2025 00:30 UTC
source site Latest change: 07 Apr 2025 18:19 UTC
https://faroutpodcast.com/ei11ecbp3fe API: CurrencyRate
Us Tramadol Online Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: follow Exchange Rates🚀