go to link पोखरा, २३ माघ । मादी गाउँपालिकाको केन्द्र सार्न लागिएको विरुद्ध सञ्चालित आन्दोलनमा नेपाली काँग्रेस कास्कीले ऐक्यवद्वता जनाएको छ ।
seeBuy Soma In Usa स्थानीय स्वायत्त शासन ऐन र राजनीतिक सहमति विपरीत गाउँपालिकाको केन्द्र याङ्जाकोटबाट अन्यत्र लैजान प्रदेश सरकारलाई सिफारिस गरेको भन्दै त्यस विरोधमा आयोजित विरोध सभामा सहभागी भई काँग्रेसले ऐक्यवद्वता जनाएको हो ।
Purchasing Tramadol Onlinehttps://www.anonpr.net/c4qe8y8 नेपाली काँग्रेसका नेता एवम् पूर्व कानून मन्त्री यज्ञबहादुर थापा, नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसी, नेपाली काँग्रेसबाट निर्वाचित मादी ५ का वडाध्यक्ष रतनबहादुर गुरुङ, मादी ८ का वडाध्यक्ष यमबहादुर गुरुङ, मादी गाउँपालिका लेखा समिति संयोजक सरोज केसी, युवा नेताहरू मादी १ का देवीजंग गुरुङ, मादी २ का भोजबहादुर गुरुङ, मादी ६ का विशाल गुरुङ विरोध सभामा सहभागी भएर आन्दोलनमा एक्यवद्धता जनाएका थिए ।
go herego to site विरोध सभामा पूर्व कानून मन्त्री यज्ञवहादुर थापाले कानूनमा रहेर स्थानीय तह सञ्चालन हुनुपर्ने भन्दै गलत प्रवृतिका विरुद्ध सबै एक हुनुपर्ने बेला भएको बताए ।
http://jannaorganic.co.uk/blog/2025/04/03/srwz8eehttps://townofosceola.com/9v9woxce565 कास्की काँग्रेसका सभापति कृष्ण केसीले प्रक्रिया मिचेर गाउँपालिकाले केन्द्र सिफारिस गरेको भन्दै आपत्ती जनाए ।
follow linkfollow link याङ्जाकोट संयुक्त संघर्ष समितिका संयोजक नारायण गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा मादी ८ का वडाध्यक्ष यमबहादुर गुरुङ, गाउँपालिकाका लेखा समिति संयोजक सरोज केसी, नेकपा मादी ३ का अध्यक्ष जेमप्रसाद गुरुङ, संघर्ष समितिका सल्लाहकार मीनबहादुर गुरुङ, नेपाली काँग्रेस मादी गाउँपालिकाका सभापति देवीजंग गुरुङ, मादी ५ का वडाध्यक्ष रतनबहादुर गुरुङ, मादी ३ का वडाध्यक्ष मनबहादुर गुरुङ, याङ्जाकोट तमु समाजका अध्यक्ष चन्द्र बहादुर गुरुङ, युवा नेता अर्जुन गुरुङ, मादी १ का देवीजंग गुरुङ, मादी २ का भोजबहादुर गुरुङ, मादी ६ का विशाल गुरुङ, स्थानीय श्याम गुरुङ, रेनुका गुरुङ र खड्का गुरुङलगायतले बोलेका थिए ।
https://etxflooring.com/2025/04/bfndoh6sk
भर्खरै
सोह्र वर्ष विदेश बसेका दिलचन ड्रागनफ्रुट खेतीमा रमाउँदै
पोखरा कलेज अफ म्यानेजमेन्टमा नमूना पत्रकार सम्मेलन
रहेनन्, गजलकार पङ्गेनी
पोखरामा ‘फेवा नव वर्ष’ महोत्सव
पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकले मनाए होली
पौडेलको ‘जून ओर्लेको रात’ लोकार्पण
https://semichaschaver.com/2025/04/03/0os4wkh
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं