https://kirkmanandjourdain.com/wf3gogrw पोखरा, २३ माघ । पोखरा १३ निवासी नेपाली काँग्रेस क्रियाशील सदस्य राधादेवी बरालको ६३ वर्षको उमेरमा बिहीबार निधन भएको छ ।
Buy Soma In Europe बराल लामो समयदेखि दम र निमोनियाबाट प्रभावित थिइन् । पोखराको चरक मेमोरियल अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनका २ छोरा, २ छोरी छन् ।
follow link जेठा छोरा विष्णु बराल(मिलन) काँग्रेस क्रियाशील सदस्य हुन् । कान्छा छोरा किरण बराल नेपाल विद्यार्थी संघ कास्कीको पूर्व उपसभापति र युवा व्यवसायी हुन् ।
स्व बरालको पार्थिव शरीरमा नेपाली काँग्रेसका नेता शुक्रराज शर्मा, कास्की काँग्रेस सचिव देवेन्द्र रानाभाटले पार्टीले चार तारे झण्डा ओढाएर अन्तिम श्रद्वाञ्जली अर्पण गरेका थिए ।
उनको पार्थिव शरीर बिहीबार नै पोखराको सेती नदी किनारमा अन्त्येष्टि गरिएको छ ।
नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसी, प्रदेश सभापति कृष्ण कोइराला र वडा कार्यसमिति सभापति विष्णु बरालले छुट्टाछुट्टै शोक विज्ञप्ति प्रकाशित गरी बरालको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।
भर्खरै
सोह्र वर्ष विदेश बसेका दिलचन ड्रागनफ्रुट खेतीमा रमाउँदै
पोखरा कलेज अफ म्यानेजमेन्टमा नमूना पत्रकार सम्मेलन
रहेनन्, गजलकार पङ्गेनी
पोखरामा ‘फेवा नव वर्ष’ महोत्सव
पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकले मनाए होली
पौडेलको ‘जून ओर्लेको रात’ लोकार्पण
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं