get link हेमजा, २२ माघ। लियो क्लब अफ हेमजाले पोखरा २५ हेमजा लामपाटास्थित मानव सेवा आश्रममा खाद्यान्न, फलफूललगायतका सामग्री वितरण गरी छैटौं स्थापना दिवस मनाएको छ ।
https://aalamsalon.com/hq8tyv1khttps://www.anonpr.net/w2y64w8 सन् २०१५ मा सुर्य राज त्रिपाठीको अध्यक्षतामा गठित लियो क्लब अफ हेमजाले छैटौं बर्ष पार गरेको छ ।
https://semichaschaver.com/2025/04/03/h6qk2xthttps://kirkmanandjourdain.com/f4b641d लियो क्लब अफ हेमजाकी प्रथम उपाध्यक्ष सविना तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै मानव सेवा आश्रम अभिभावक समिति संयोजक मदन थापाले सहयोगप्रति आभार व्यक्त गरे ।
https://www.annarosamattei.com/?p=y6vvak8https://reggaeportugal.com/hbj4npv15mg कार्यक्रमका लागि पोखरा २५ हेमजा सुईखेत घर भई हाल जापान निवासी प्रेम दाहाल , शुशील आचार्य दाहाल, नवराज पौडेल, सन्तोष जिसीले सहयोग गरेका थिए ।
https://mhco.ca/r3gtb8mytfhttps://musicboxcle.com/2025/04/3zpbkye कार्यक्रममा कार्यक्रम संयोजक निराजन अधिकारी, सदस्य सपना तिमिल्सिना, कोषाध्यक्ष अमृता थापा, श्रुति बास्तोलाले बोलेका थिए ।
followNotifications
Order Tramadol Online India
भर्खरै
सोह्र वर्ष विदेश बसेका दिलचन ड्रागनफ्रुट खेतीमा रमाउँदै
पोखरा कलेज अफ म्यानेजमेन्टमा नमूना पत्रकार सम्मेलन
रहेनन्, गजलकार पङ्गेनी
पोखरामा ‘फेवा नव वर्ष’ महोत्सव
पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकले मनाए होली
पौडेलको ‘जून ओर्लेको रात’ लोकार्पण
https://etxflooring.com/2025/04/g20hzmr
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं