https://kirkmanandjourdain.com/8g746aniy

कास्की काँग्रेसले क्रियाशील सदस्यताको काम मंसिर २० गतेसम्म सक्ने

कास्की काँग्रेसले क्रियाशील सदस्यताको काम मंसिर २० गतेसम्म सक्ने

flag

follow site पोखरा, ७ मंसिर । नेपाली काँग्रेस कास्कीले पार्टीको क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणको काम मंसिर २० गतेसम्म सक्ने भएको छ ।

https://faroutpodcast.com/cxdcm7h9nk7 कास्की काँग्रेस पदाधिकारी, क्षेत्रीय सभापति, प्रदेशसभा सभापति, पोखरा महानगरसहित आइतबार बसेको बैठकले मंसिर १५ गतेसम्म क्रियाशील सदस्यता नवीकरण र मंसिर २० गतेसम्म नयाँ वितरण सक्ने निर्णय गरेको प्रवत्ता नवीन सिग्देलले जानकारी दिए ।

https://www.masiesdelpenedes.com/hob82y5 ‘मंसिर २० सम्म क्रियाशील सदस्यता सम्वन्धी काम सक्ने गरी जिल्ला, क्षेत्र, प्रदेश र वडाले काम गर्ने छन् छ, प्रवत्ता सिग्देलले भने, केन्द्रको निर्देशन अनुसार तोकिएको समयभित्र काम सक्ने गरी कास्की काँग्रेस जुट्ने छ।’

कात्तिक २८ गतेको केन्द्रीय कार्यसमितिको बैठकले सदस्यता नवीकरण र नयाँ वितरणको काम मंसिर मसान्तसम्म सक्न देशभरका जिल्ला कार्य समितिलाई निर्देशन दिएको थियो ।

बैठकले सरकार पार्टीको आन्तरीक द्वन्द्वमा फँस्दै कोरोना महामारी नियन्त्रणप्रति गैर्जिम्मेवार बनिरहेको र संक्रमितले उपचार समेत नपाउने अवस्था भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सरकार गैरजिम्मेवार बनेका कारण आमनागरिकलाई आफ्नो सुरक्षामा विशेष ध्यान दिन आग्रह गर्दै बैठकले महामारीका बेला समस्यामा परेका नागरिकको सहयोगमा जुट्न पार्टीका सबै निकायलाई निर्देशन समेत दिएको छ ।

त्यस्तै, निजी अस्पतालमा कोरोना संक्रमितको उपचार व्यवस्था तत्काल मिलाउन सरकारसँग माग गरेको छ ।

बैठकले पार्टीका आमन्त्रित केन्द्रीय सदस्य, प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसी, शिक्षासेवी पोखरा ६ निवासी ईन्जिनियर लेखबहादुर गुरुङ, क्रियाशील सदस्य पोखरा १३ का दुर्गादत्त भट्टराई, मादी १ का क्या. तेजबहादुर गुरुङको निधन भएकोमा दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

बैंठक कास्की काँग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा बसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

नेपाल अपडेट

इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

Loading...
07 Apr · Rastra · USD/EUR
follow link Nepal Rastra bank
https://colvetmiranda.org/sr6q1f1l4 Check: 07 Apr 2025 00:45 UTC
source url Latest change: 06 Apr 2025 18:19 UTC
here API: CurrencyRate
Order Tramadol Cod Overnight Delivery Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: https://aalamsalon.com/xhb0kutv0fy Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
136.38
Indian Rupee 
Indian Rupee
85.19
US Dollar 
US Dollar
1
Euro 
Euro
0.91
British Pound 
British Pound
0.78
Australian Dollar 
Australian Dollar
1.65
Japanese Yen 
Japanese Yen
146.96
US Dollar 
US Dollar
1
07 Apr · FX SourceRastra 
follow site Nepal Rastra bank
source link Check: 07 Apr 2025 00:45 UTC
https://semichaschaver.com/2025/04/03/p12iar8f8z Latest change: 06 Apr 2025 18:19 UTC
https://www.annarosamattei.com/?p=3vy14q3ey API: CurrencyRate
https://mhco.ca/ut0t95ky81r Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: here Exchange Rates🚀