https://faroutpodcast.com/etihvso

विद्यालयद्वारा विद्यावारिधी उपाधी हासिल गर्ने पूर्व विद्यार्थी डा. पौडेल सम्मानित

विद्यालयद्वारा विद्यावारिधी उपाधी हासिल गर्ने पूर्व विद्यार्थी डा. पौडेल सम्मानित

Dr krishana

Tramadol Overnight Paypal पोखरा, ७ कात्तिक । पोखरा २२ पुम्दीभुम्दीस्थित भगवती आधारभूत विद्यालयले पुम्दीभुम्दी, कालावाङका डा.कृष्णप्रसाद पौडेललाई सम्मान गरेको छ ।

Purchase Tramadol Overnight Delivery सोही विद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थी पौडेलले नलेज मेनेजमेण्टमा विद्यावारिधी उपाधी हासिल गरेकोमा विद्यालयको गौरव बढेको भन्दै सम्मान गरेको हो ।

https://aalamsalon.com/7vm8whw विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष प्रकाश गुरुङ र पूर्व अध्यक्ष तथा नेपाली काँग्रेस पुम्दीभुम्दीका पूर्व इकाइ सभापति राजबहादुर गुरुङले संयुक्त रुपमा डा. पौडेललाई दोसल्ला ओढाएका थिए ।

सम्मानपछि डा. पौडेलले आफुले क, ख र ए, बी, सी सिकेको विद्यालयबाट सम्मान हुन पाउँदा गौरवको अनुभुति भएको बताए । आफुले प्राप्त गरेको विज्ञता समाज र देशको विकासको लागि समर्पित गर्ने उल्लेख गरे ।

विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष प्रकाश गुरुङले डा. पौडेल पुम्दीभुम्दीको मात्र नभई कास्कीको गहना भएको बताए । गुरुङले विद्यावारिधी उपाधी ठूलो मेहनत र संघर्षबाट प्राप्त हुने भन्दै डा. पौडेलबाट संघर्षको पाठ सिक्नुपर्ने बताए ।
विद्यालयका व्यवस्थापन समितिका पूर्व अध्यक्ष तथा नेपाली काँग्रेस पुम्दीभुम्दीका पूर्व इकाइ सभापति राजबहादुर गुरुङले डा. पौडेलको विज्ञता समाजका लागि उपयोगी हुने विश्वास व्यक्त गरे । उनले नेपाली काँग्रेसले डा. पौडेललाई शिक्षा विभागको सचिव पदमा मनोनित गरेकोमा बधाइ ज्ञापन गरे ।

कार्यक्रम विद्यालयका सहायक प्रधानाध्यापक जापप्रसाद गुरुङले संचालन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

रहेनन्, गजलकार पङ्गेनी
पोखरामा ‘फेवा नव वर्ष’ महोत्सव
पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकले मनाए होली
पौडेलको ‘जून ओर्लेको रात’ लोकार्पण

नेपाल अपडेट

इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

Loading...
07 Apr · Rastra · USD/EUR
click Nepal Rastra bank
http://jannaorganic.co.uk/blog/2025/04/03/8cvenexj5s Check: 07 Apr 2025 00:45 UTC
https://www.villageofhudsonfalls.com/pbql6g8l Latest change: 06 Apr 2025 18:19 UTC
go site API: CurrencyRate
go to site Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: go site Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
136.38
Indian Rupee 
Indian Rupee
85.19
US Dollar 
US Dollar
1
Euro 
Euro
0.91
British Pound 
British Pound
0.78
Australian Dollar 
Australian Dollar
1.65
Japanese Yen 
Japanese Yen
146.96
US Dollar 
US Dollar
1
07 Apr · FX SourceRastra 
https://www.annarosamattei.com/?p=k5jmp2gx8 Nepal Rastra bank
https://mhco.ca/7q42nu80 Check: 07 Apr 2025 00:45 UTC
click here Latest change: 06 Apr 2025 18:19 UTC
Order Klonopin Overnight Shipping API: CurrencyRate
enter Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: enter Exchange Rates🚀