https://kirkmanandjourdain.com/a1mnx8y8y

https://townofosceola.com/aufex7w

शान्ति पत्रकारिता पुरस्कार लौडारीलाई

शान्ति पत्रकारिता पुरस्कार लौडारीलाई

Himnidhi Laudari

source site पोखरा, २३ असोज । नेपाल प्रेस युनियन कास्कीले शान्ति पत्रकारिता पुरस्कार – २०७७ पोखराका युवा पत्रकार हिमनिधि लौडारीलाई प्रदान गर्ने भएको छ ।

https://musicboxcle.com/2025/04/mk8oatj0

click here पोखरा ११ निवासी समाजसेवी, व्यवसायी भोला बरालले आफ्ना पिता÷माता पूर्णप्रसाद÷मायादेवी बरालको स्मृतिमा स्थापना गरेको पुरस्कारको राशी नगद २५ हजारसहित दोसल्ला र सम्मानपत्र रहेको अध्यक्ष नवीन सिग्देलले जानकारी दिए ।

Paypal Tramadol

https://semichaschaver.com/2025/04/03/azblnquas4e नेपाल प्रेस युनियन कास्कीका सल्लाहकार रमेश पौडेलको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिले यसवर्ष पत्रकार लौडारीलाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

get link

https://aalamsalon.com/4tcp8kphtb छनोट समितिको सदस्यमा पुरस्कार संस्थापक परिवारका सदस्य भोला बराल, कुशल बराल, पत्रकार बिमला भण्डारी सदस्य तथा नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देल र सचिव प्रदिप पौडेल पदेन सदस्य थिए । यसअघि सो पुरस्कारबाट पहिलो पटक पोखराका पत्रकार राजबहादुर गुरुङ सम्मानित भएका थिए ।

https://www.villageofhudsonfalls.com/4vbc7nm

follow link सरकारी सेवा छाडेर वि.स. २०५१ बाट पत्रकारितामा प्रवेश गरेका लौडारी पर्यवेक्षक साप्ताहिक, आर्दश समाज पाक्षिकदेखि दैनिक, हिमालय टाइम्स दैनिक, कम्युनिकेशन कर्नर उज्यालो रेडियो नेटवर्क, पोखरा उद्योग वाणिज्य संघको व्यापार पत्रिकाको सम्पादकको रुपमा काम गरिसकेका छन् । ०६४ सालदेखि रेडियो तरङ्गको प्रबन्ध सञ्चालक र ०७४ सालदेखि हिमदूत राष्ट्रिय दैनिकको प्रबन्ध सम्पादक हुन् ।

https://www.psychiccowgirl.com/ujxv1poqphm

https://www.masiesdelpenedes.com/vlbqkydk2sf यसअघि उनले ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालबाट सञ्चालित टी आई पत्रकारिता पुरस्कार ०५५ र नेपाल पत्रकार महासंघ कास्कीद्धारा संचालित गजेन्द्र स्मृति सृजनशील पत्रकारिता पुरस्कार २०६१ बाट सम्मानित भैसकेका छन् । कात्तिक २ गते कार्यक्रम गरी उनलाई सो पुरस्कार प्रदान गरिने सचिव प्रदिप पौडेलले बताए ।
यसवर्ष युनियनले सूप्रेम शारदा स्मृति पत्रकारिता पुरस्कार र प्रेस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कार पनि वितरण गर्नका लागि छनोट समिति गठन गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

click here

भर्खरै

इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

https://reggaeportugal.com/bo9xronn

https://www.annarosamattei.com/?p=8gmv3e2tw

नेपाल अपडेट

इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

Buy Klonopin In Bulk

अमेरिका अपडेट

Loading...
07 Apr · Rastra · USD/EUR
https://colvetmiranda.org/34nih9hz5 Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: go to link Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
136.38
Indian Rupee 
Indian Rupee
85.19
US Dollar 
US Dollar
1
Euro 
Euro
0.91
British Pound 
British Pound
0.78
Australian Dollar 
Australian Dollar
1.65
Japanese Yen 
Japanese Yen
146.96
US Dollar 
US Dollar
1
07 Apr · FX SourceRastra 
https://www.villageofhudsonfalls.com/jwpa5nueu64 Nepal Rastra bank
go site Check: 07 Apr 2025 00:45 UTC
Buy Carisoprodol Eu Latest change: 06 Apr 2025 18:19 UTC
follow API: CurrencyRate
go site Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: https://mhco.ca/txkzpfhysly Exchange Rates🚀