https://www.villageofhudsonfalls.com/nr6c4c6cj51

स्थानीय तह कर्मचारी युनियन नेपाल पोखरा महानगरपालिकाद्वारा सुझाव सहित सात बुँदे माग पेश

स्थानीय तह कर्मचारी युनियन नेपाल पोखरा महानगरपालिकाद्वारा सुझाव सहित सात बुँदे माग पेश

Amir bhandari

https://townofosceola.com/1lf548gp79 पोखरा, २१ असोज । स्थानीय तह कर्मचारी युनियन नेपाल, पोखरा महानगरपालिका इकाइ समितिले विभिन्न सुझाव सहित सात बुँदे माग पेश गरेको छ ।

https://reggaeportugal.com/xmqn1umrcuq इकाइ समितिका अध्यक्ष इ.अमिर भण्डारीले पोखरा महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत महेश बराललाई सुझाव सहितको माग पेश गरेका थिए ।

Fast Delivery Clonazepam युनियनले महानगरबासीको हित तथा महानगरपालिकाका सम्पूर्ण कर्मचारीको वृत्ति विकास र पोखरा महानगरको नीति निर्माण तथा कार्यन्वयनमा मुख्य भूमिका खेलिआएको र वर्तमान परिस्थितिको विश्लेषण गर्दै सुझाव तथा माग पेश गरिएको अध्यक्ष भण्डारीको भनाइ छ ।

सम्पूर्ण अस्थायी, करार, ज्यालादारी कर्मचारीहरुलाई सम्मान सहित सेवामा निरन्तरता एवंम् स्थायित्वको लागि यथोचित व्यवस्थापन गर्न, स्वेच्छिक एवंम् अनिवार्य अवकाश प्राप्त कर्मचारीहरुले पाउने बिदा, उपचार खर्च लगायत अन्य सुविधाहरु सेवा निवृत्त पश्चात तुरुन्त उपलब्ध गर्न र स्वेच्छिक अवकाश लिन चाहने कर्मचारीलाई विशेष प्याकेज व्यवस्था गर्न माग गरिएको छ ।

नेपालको संविधान २०७२ , स्थानीय सरकार संचालन ऐन २०७४ ले व्यवस्था गरे बमोजिम कर्मचारीको विभेदपूर्ण तरीकाले भएको समायोजनका सन्दर्भमा उपयुक्त नियम बनाई तत्काल कर्मचारीको समकक्षता निर्धारण,समायोजन र पदस्थापना गर्न, सम्पूर्ण कर्मचारीको वृत्ति विकास र बढुवाको सुनिश्चितता गर्न माग गरिएको छ ।

कर्मचारी हेरफेर गर्दा कर्मचारीहरूको मनोबल खस्कने किसिमले जिम्मेवारी हेरफेर गरिएको र आस्थाका आधारमा कर्मचारीलाई हत्तोत्साही बनाउने काम भएकाले कर्मचारीहरूको मनोबल उच्च बनाउने र आन्तरीक सरूवा ब्यवस्थित गर्न घरपायक सहितको सरूवा मापदण्ड स्वीकृत गरि लागू गर्न माग गरिएको छ ।

जथाभावी कर्मचारी भित्र्याउँदा महानगरमा चालु खर्च बढ्दा पूँजीगत खर्च घट्न गई विकाश निर्माणमा समेत दीर्घकालिन नकारात्मक असर परेको भन्दै त्यस्तो कार्य तत्काल बन्द गर्न, शाखा महाशाखाको जिम्मेवारी बिना भेदभाव सेवा समूह, श्रेणी, तह, योग्यता र जेष्ठताका आधारमा तय गरी कर्मचारीहरुले पाउने विभिन्न सेवा सुविधा, यातायात तथा इन्धन सुविधा प्रयोगमा स्पष्ट मापदण्ड बनाउन माग गरिएको छ ।

कर्मचारीहरुको मासिक तलब भत्ता पनि नियमित नभएको र नगरपालिकातर्फबाट दिइएको प्रोत्साहन भत्ता र महंगी भत्ता रकम समेत कटौती भएको सन्दर्भमा खाइपाई आएको तलब भत्ता नघटाउन र राजश्व अनियमितता सम्बन्धमा सत्य तथ्य निश्पक्ष छानविन गरि दोषी उपर कानुन अनुसार कारबाही गरी आम नगरबासीलाई जानकारी दिन माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

नेपाल अपडेट

इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

Loading...
07 Apr · Rastra · USD/EUR
source Nepal Rastra bank
go to site Check: 07 Apr 2025 00:45 UTC
here Latest change: 06 Apr 2025 18:19 UTC
https://mhco.ca/6f5ovxrnnzj API: CurrencyRate
follow link Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: https://kanchisilksarees.com/gjrzcbq4 Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
136.38
Indian Rupee 
Indian Rupee
85.19
US Dollar 
US Dollar
1
Euro 
Euro
0.91
British Pound 
British Pound
0.78
Australian Dollar 
Australian Dollar
1.65
Japanese Yen 
Japanese Yen
146.96
US Dollar 
US Dollar
1
07 Apr · FX SourceRastra 
https://faroutpodcast.com/rxncverrk Nepal Rastra bank
Cheap Tramadol From India Check: 07 Apr 2025 00:45 UTC
go Latest change: 06 Apr 2025 18:19 UTC
https://kirkmanandjourdain.com/v9fu7ywb API: CurrencyRate
https://www.anonpr.net/gdwvz5b1 Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: https://musicboxcle.com/2025/04/fdq40l7pz Exchange Rates🚀