source url पोखरा, १८ असोज । नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीले पार्टीको १४ औ महाधिवेशनमा फेरी सभापति बन्नका लागि उम्मेद्वारी नदिने बताएका छन् ।
https://semichaschaver.com/2025/04/03/pu683zpqa सभापतिमा दोहो¥याउन खोजिरहेको भन्ने चर्चा चलिरहेका बेला आउँदो महाधिवेशनमा सभापतिमा आफ्नो उम्मेदवारी नहुने उनले स्पष्ट पारेका छन् ।
https://townofosceola.com/6qr3x5owu १३ औं महाधिवेशनमा नै उनले एकपटक मात्र नेतृत्व गर्ने प्रष्ट पारेपनि १४ औं महाधिवेशन नजिकिदै गर्दा फेरी सभापतिमा उम्मेद्वारी दिने तयारी गरिरहेको भन्ने चर्चा चल्दै आएको छ ।
नेपाल तरुण दल पोखरा १३ इकाइ समितिले नवप्रवेशीहरुका लागि गरेको कार्यक्रममा अबको महाधिवेशनबाट नेतृत्वमा आउँन चाहनेका लागि आफू बाधक नबन्ने उल्लेख गरे ।
उनले कास्की जिल्लालाई गुटउपगुटको राजनीतिबाट मुक्त गर्ने समेत बताए । गुट उपगुटको राजनीतिले क्षमतावान व्यक्तिलाई पछाडि पार्ने भन्दै गुट उपगुटको पक्षमा नउभिने दावी गरे ।
नेतृत्वमा स्थापित हुन चाहनेले हिम्मत गर्नुहोस्, उनले भने यसपटक कास्कीमा न मेरो न अरुको कुनै गुट उपगुट हुने छैन ।
भर्खरै
सोह्र वर्ष विदेश बसेका दिलचन ड्रागनफ्रुट खेतीमा रमाउँदै
पोखरा कलेज अफ म्यानेजमेन्टमा नमूना पत्रकार सम्मेलन
रहेनन्, गजलकार पङ्गेनी
पोखरामा ‘फेवा नव वर्ष’ महोत्सव
पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकले मनाए होली
पौडेलको ‘जून ओर्लेको रात’ लोकार्पण
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं