go site

Buy Soma Europe

देवीलाल सापकोटा स्मृति समाजसेवा सम्मान तिमिल्सिनालाई

देवीलाल सापकोटा स्मृति समाजसेवा सम्मान तिमिल्सिनालाई

Devilal

enter पोखरा, १५ असोज । देवीलाल सापकोटा स्मृति समाजसेवा सम्मानबाट पोखरा २५ का शिक्षासेवी तथा समाजसेवी चुडामणि तिमिल्सिनालाई सम्मान गरिएको छ ।

https://semichaschaver.com/2025/04/03/du5004phvw

https://mhco.ca/6f5ovxrnnzj लायन्स क्लब अफ पोखरा लालीगुँरासले प्रदान गर्ने सो सम्मान देवीलाल सापकोटाका परिवारले स्थापना गरेका हुन् । ं

https://kirkmanandjourdain.com/kbsjtn7zb

source link कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब अफ ३२५ बी वानका डिष्टिक गर्भनर मनबहादुर रोकाहा, संस्थापक परिवारका सदस्य हरिकला सापकोटा, केशवराज सापकोटा, प्रकाशचन्द्र सापकोटाले तिमिल्सिनालाई सम्मानपत्र र दोसल्लाले सम्मान गरेका थिए । यसअघि सो सम्मान गङ्गबहादुर कुँवरलाई प्रदान गरिएको थियो ।

https://aalamsalon.com/eyeyn85dij

source site समाजसेवामा लामो समय योगदान गरेका स्व. देवीलालको सम्झनाका लागि श्रीमती हरिकला सापकोटा र छोरा प्रकाशचन्द्र सापकोटाले क्लबमा एक लाख ११ हजार एक सय ११ रुपैयाको अक्षयकोष स्थापना गरेका थिए।

Order Tramadol From Canada

https://audiopronews.com/headlines/k7lot9l कार्यक्रम बोल्दै प्रमुख अतिथि गर्भनर रोकाहाले लायन्सले समाजसेवालाई प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गरे ।
सम्मानित व्यत्तित्व चुडामणि तिमिल्सिनाले असल व्यत्तित्व देवीलालको स्मृतिमा संचालन गरिएको सम्मान ग्रहण गर्न पाउँदा खुशी लागेको बताए ।

https://kanchisilksarees.com/uqirkyteb3 त्यसअवसरमा देवीलालको स्मृतिमा पोखरा २५ हेमजास्थित दिव्यज्योती आधारभूत विद्यालयका ९९ जना विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गरिएको थियो ।

Buy Soma Online Overnight लायन्स क्लब अफ पोखरा लालीगुँरासका अध्यक्ष भरतराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष केशवशरण पौडेल, प्रथम उपाध्यक्ष कपिलदेव शर्मा र सचिव बसन्त बास्तोलाले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

https://www.annarosamattei.com/?p=7a06jnpr

भर्खरै

रहेनन्, गजलकार पङ्गेनी
पोखरामा ‘फेवा नव वर्ष’ महोत्सव
पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकले मनाए होली
पौडेलको ‘जून ओर्लेको रात’ लोकार्पण

https://musicboxcle.com/2025/04/62bgjdx1g

https://mhco.ca/mryp6yoew

नेपाल अपडेट

इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

follow

अमेरिका अपडेट

Loading...
07 Apr · Rastra · USD/EUR
enter Nepal Rastra bank
go to site Check: 07 Apr 2025 00:45 UTC
https://townofosceola.com/oafuuikkr Latest change: 06 Apr 2025 18:19 UTC
https://kirkmanandjourdain.com/q36iwomo API: CurrencyRate
https://www.villageofhudsonfalls.com/lqmgll4 Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: https://aalamsalon.com/e30phnyvjk Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
136.38
Indian Rupee 
Indian Rupee
85.19
US Dollar 
US Dollar
1
Euro 
Euro
0.91
British Pound 
British Pound
0.78
Australian Dollar 
Australian Dollar
1.65
Japanese Yen 
Japanese Yen
146.96
US Dollar 
US Dollar
1
07 Apr · FX SourceRastra 
click here Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: get link Exchange Rates🚀