Tramadol To Buy पोखरा,१० असोज । नेपाली काँग्रेस कास्कीले स्व. नेता भोजबहादुर गुरुङ सिकन्दरको १३ औं दिनको पुुण्य तिथिमा आज श्रद्वाञ्जली सभा गरेको छ ।
https://kirkmanandjourdain.com/s3uhckrrs कार्यक्रममा काँग्रेस नेता तथा कार्यकर्ता,शुुभेच्छुक, आफन्त र परिवारजनको सहभागिता रहेको थियो ।
https://semichaschaver.com/2025/04/03/k5p3o0f कार्यक्रममा बोल्ने वत्ताहरुले सिकन्दरलाई त्यागि, इमान्दार, निडर र स्पष्ट वत्ताका रुपमा स्मरण गरेका थिए ।
श्रद्वाञ्जली सभामा नेपाली काँग्रेसका पूर्वमहामन्त्री एवं पूूर्वसभामुख तारानाथ रानाभाटले सबै नेताको आँखामा बसेको नेताका रुपमा सिकन्दरलाई स्मरण गरे ।
नेता शुक्रराज शर्माले लोकतन्त्र र प्रजातन्त्रका लागि योगदान गर्नेको सदैव सम्मान हुने उल्लेख गरे ।
नेता खेमराज पौडेलले पार्टीका लागि त्यागि र इमान्दार नेताको खाँचो रहेको औल्याए ।
कार्यक्रममा नेपाली काँग्र्रेस कास्कीका उपसभापति आइबहादुर गुरुङ, नेपाली काँग्रेस पर्वतका पूर्वसभापति नवराज गुरुङ, नेपाली काँग्रेस क्षेत्र नं ३ का सभापति पोषनाथ शर्मा, महासमिति सदस्य दीपक गुुरुङ, नेपाल महिला संघ क्षेत्र नं ३ कास्कीका सभापति खेमकुमारी गुरुङलगायतले बोलेका थिए ।
नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीको अध्यक्षतामा भएको कार्यक्रम सचिव देवेन्द्र रानाभाटले संचालन गरेका थिए ।
Notifications
भर्खरै
सोह्र वर्ष विदेश बसेका दिलचन ड्रागनफ्रुट खेतीमा रमाउँदै
पोखरा कलेज अफ म्यानेजमेन्टमा नमूना पत्रकार सम्मेलन
रहेनन्, गजलकार पङ्गेनी
पोखरामा ‘फेवा नव वर्ष’ महोत्सव
पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकले मनाए होली
पौडेलको ‘जून ओर्लेको रात’ लोकार्पण
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं