https://audiopronews.com/headlines/sw5hztoxpv0 पोखरा, ७ असोज । सर्वाेच्च नेता गणेशमान सिंहको २३ औं स्मृति दिवसको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत नेपाल तरुण दल कास्कीले विहीबार उपचार सहयोग हस्तान्तरण गरेको छ ।
go to site तरुण दल कास्कीले कास्कीको रुपा गाउँपालिका वडा नं १ का न्यूरो सम्बन्धी विरामी वुद्विबहादुर विकलाई ३५ हजार पाँच सय रुपैया सहयोग गरेको हो ।
see नेपाल तरुण दल कास्कीका उपसभापति दीपक गुरुङले सहयोग हस्तान्तरण गरेका थिए ।
नेपाली काँग्रेस कास्कीका नेता प्रकाशमोहन खनाल, नेतृ सरस्वती गुरुङ, गिमाया गुरुङ, तरुण दल कास्कीका सचिव नरेन थापा, युवा नेता कुमार सुनार, भानु ढकाल, अर्जुन गुरुङलगायतको उपस्थितिमा सहयोग हस्तान्तरण गरिएको थियो ।
भर्खरै
सोह्र वर्ष विदेश बसेका दिलचन ड्रागनफ्रुट खेतीमा रमाउँदै
पोखरा कलेज अफ म्यानेजमेन्टमा नमूना पत्रकार सम्मेलन
रहेनन्, गजलकार पङ्गेनी
पोखरामा ‘फेवा नव वर्ष’ महोत्सव
पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकले मनाए होली
पौडेलको ‘जून ओर्लेको रात’ लोकार्पण
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं