https://www.annarosamattei.com/?p=fcq3m4t

खाजा खर्च कटाएर सरसफाइमा जुटे युवा

खाजा खर्च कटाएर सरसफाइमा जुटे युवा

Sarsafai 3

https://semichaschaver.com/2025/04/03/p3orjf74 पोखरा, २२ भदौ । सरसफाइ सम्बन्धी जनचेतना फैल्याउने उद्देश्यले पोखराका युवाहरु सरसफाइ अभियानमा जुटेका छन् ।
हिल हिमालयज्को अगुवाइमा पोखराका विभिन्न डाडाँहरुमा सरसफाइ अभियान लगिएको छ ।

http://jannaorganic.co.uk/blog/2025/04/03/eei02eh पोखरा नजिकका रमणीय डाडाँकाँडाहरु फोहोरका कारण दुर्गन्धित र प्रदुषित हुन थालेकाले सरसफाइ अभियान संचालन गरिएको हिल हिमालयज्का संयोजक रोशन गुरुङले बताए ।

https://www.masiesdelpenedes.com/ejvefv1 ‘डाडाँदेखि हिमालसम्म नै सरसफाइ गर्ने योजना छ, संयोजक गुरुङले भने, पहिलो चरणमा डाडाँमा रहेका पर्यटकीय क्षेत्रलाई लक्षित गर्दै सरसफाइमा जुटेका छौं।’

युवाहरुले काहुँडाडाँ, रानीवन, शान्तिस्तुपा, सराङकोट, टाइगर टप, आर्बा र मेथलाङलगायतका क्षेत्र सरसफाइ गरिसकेका छन् ।

करीब २ सय बढी युवाले अभियानमा सहभागिता जनाएका छन् । संकलित फोहोर डयाङपिङ साइटमा लगेर विर्सजन गर्ने गरिन्छ ।

प्रत्यक शुक्रबार अभियान संचालन गर्ने गरिन्छ । सरसफाइ गरिसकेपछि सोमबार अनुगमन पनि गर्ने गरिएको छ । शुक्रबार सरसफाइ नभ्याँए अन्य दिन पनि सरसफाइका लागि जाने गरिएको छ ।

‘हाम्रो कामले स्थानीय खुशी छन्, टाढाटाढाबाट युवाको समूह सरसफाइका लागि त्यसरी पुग्दा अचम्म मान्छ, संयोजक गुरुङले भने, कतिपय अवस्थामा स्थानीय पनि हामीसँग सरसफाइमा सहभागि हुने गरेका छन्।’

सरसफाइका लागि आवश्यक रकम जुटाउन उनीहरुले आफ्नै खाजा खर्च कटाउने गरेका छन् । संयोजक गुरुङले अभियानका लागि कसैको सहयोग वा कतैबाट सहयोग प्राप्त नभएको स्पष्ट पारे ।

अभियानले विभिन्न सामाजिक सञ्जालमा चर्चा पाउन थालेपछि युवाहरु आकर्षित भैरहेको सदस्य विशाल गुरुङले बताए ।

पहिलो चरणमा सरसफाइ र अनुगमन सक्ने तथा दोस्रो चरणमा डस्वीन राख्न प्रयास गरिने गुरुङको भनाइ छ । अभियानका बारेमा जानकारी लिने र सहयोग गर्ने क्रम शुरु हुन थालेपछि उत्साह थपिएको युवाहरुको भनाइ छ ।

सरसफाइका लागि आगामि साता पोखरा १७ पावर हाउस क्षेत्र र त्यसपछि मर्दी हिमाल पुग्ने युवाहरुको योजना छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

रहेनन्, गजलकार पङ्गेनी
पोखरामा ‘फेवा नव वर्ष’ महोत्सव
पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकले मनाए होली
पौडेलको ‘जून ओर्लेको रात’ लोकार्पण

नेपाल अपडेट

इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

Loading...
07 Apr · Rastra · USD/EUR
https://mhco.ca/uitj31gf Nepal Rastra bank
source Check: 07 Apr 2025 00:45 UTC
https://etxflooring.com/2025/04/6zsi5p1ti Latest change: 06 Apr 2025 18:19 UTC
https://musicboxcle.com/2025/04/p5sxw6ik2c0 API: CurrencyRate
https://aalamsalon.com/7vm8whw Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: https://lavozdelascostureras.com/7u1e23io Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
136.38
Indian Rupee 
Indian Rupee
85.19
US Dollar 
US Dollar
1
Euro 
Euro
0.91
British Pound 
British Pound
0.78
Australian Dollar 
Australian Dollar
1.65
Japanese Yen 
Japanese Yen
146.96
US Dollar 
US Dollar
1
07 Apr · FX SourceRastra 
go to link Nepal Rastra bank
https://colvetmiranda.org/g6b2uge Check: 07 Apr 2025 00:45 UTC
https://www.villageofhudsonfalls.com/a4zyi82 Latest change: 06 Apr 2025 18:19 UTC
follow site API: CurrencyRate
watch Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: https://townofosceola.com/a960mij2u Exchange Rates🚀