https://kirkmanandjourdain.com/olklgbargu

कुलमानको चर्चा गर्न पोखरा १३ का युवाले बनाए छोटो चलचित्र

कुलमानको चर्चा गर्न पोखरा १३ का युवाले बनाए छोटो चलचित्र

film

Tramadol Buy Cheap पोखरा, ११ भदौ । नेपाल विद्युत प्राधिकरणको प्रमुख भएपछि कुलमान घिसिङले खेलेको भूमिकाको चौतर्फी प्रशंसा भएको छ।

go to link दैनिक १८ घण्टासम्मको लोडसेडिङलाई हटाउने र पछिल्लो समय प्राधिकरणलाई नाफा समेत दिलाएको योगदानको प्रशंसा गर्दै अहिले लाखौ जनता उनको पक्षमा उभिएका छन् । उनको कार्यकाल सकिने लाग्दा उनको बारेमा गरिएका प्रशंसाले सामाजिक सञ्जालहरु भरिन थालेका छन् ।

https://etxflooring.com/2025/04/fdq2fikdv6u उनलाई सोही पदमा पुन नियुक्त गर्न सामाजिक सञ्जालमा ठूलो दबाब छ । उनै कुलमानको योगदानको चर्चा गर्न पोखरा १३ का युवाले त छोटो चलचित्र नै निर्माण गरे । हाम्रो काम गर्ने व्यत्तिको प्रशंसा गर्नुपर्छ भन्ने ठानेर चलचित्र निर्माण गरिएको निर्देशक पूर्ण जिसीले बताए ।

द लाईट अफ नेपाल कुलमान नाम दिइएको सो चलचित्र १३ मिनेट ३१ सेकेण्डको छ । पाँच दिनको समय लगाएर चलचित्र निर्माण गरिएको हो ।

चलचित्रमा कुलमानले प्राधिकरणको प्रमुख बनेपछि निर्वाह गरेको भूमिकालाई मुख्य विषय बनाइएको छ । जिसीले निर्देशन गरेको यो छोटो चलचित्र २२ औं चलचित्र हो ।

चलचित्रमा कुलमानको मुख्य भूमिकामा युवराज त्रिपाठीलाई देख्न सकिन्छ । चलचित्रमा कुमार केसी, पूर्ण जिसी, हिमा जिसी, भगवती सिग्देल लगायतको अभियन रहेको छ ।

चलचित्रको छायांकन तथा सम्पादन आदर्श जिसी, कथा कुमार केसी, पटकथा÷संवाद तथा सहायक निर्देशक आदेश जिसीको छ । यो छोटो चलचित्र आदेश इन्टरटेन्मेण्ट युटुव च्यानलमा हेर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

रहेनन्, गजलकार पङ्गेनी
पोखरामा ‘फेवा नव वर्ष’ महोत्सव
पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकले मनाए होली
पौडेलको ‘जून ओर्लेको रात’ लोकार्पण

नेपाल अपडेट

इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

Loading...
07 Apr · Rastra · USD/EUR
https://faroutpodcast.com/q1jj3iy7 Nepal Rastra bank
https://www.anonpr.net/eymrrmfs Check: 07 Apr 2025 00:45 UTC
go here Latest change: 06 Apr 2025 18:19 UTC
Order Tramadol From India API: CurrencyRate
enter Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: https://kanchisilksarees.com/fd5la8m1nz Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
136.38
Indian Rupee 
Indian Rupee
85.19
US Dollar 
US Dollar
1
Euro 
Euro
0.91
British Pound 
British Pound
0.78
Australian Dollar 
Australian Dollar
1.65
Japanese Yen 
Japanese Yen
146.96
US Dollar 
US Dollar
1
07 Apr · FX SourceRastra 
http://jannaorganic.co.uk/blog/2025/04/03/q430wca9fvt Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: go here Exchange Rates🚀